ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

कान्छो प्रधानमन्त्रीको देश


क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

नन्दलाल खरेल

बिश्वकै कान्छो प्रधानमन्त्री भएको देश,
जहाँ उमेरभन्दा ठूलो हुन्छ पोस्टरको देश।
अनुभव होइन, भाइरल नै योग्यता,
भाषण छोटो, नाराचाहिँ अनन्तता।

यो देश गौतम बुद्धको देश होइन,
यहाँ करुणा भन्दा क्यामेराको शासन छ।
यो देश सगरमाथाको देश होइन,
यहाँ शिखरभन्दा माथि अहंकार उक्लिन्छ।

यो देश बालेन जन्मिएको देश हो,
त्यसैले इतिहास रिसेट भएको घोषणा हो।
नगरबाट राष्ट्र, राष्ट्रबाट स्वर्ग,
स्टाटसले बनाउनेछ समृद्धिको मार्ग!

बालेनको युग हो—भनिन्छ चौतर्फी,
युग भन्नु अघि बुझिन्छ कि होइन नीतिगत दूरी?
अब सुख, शान्ति, समृद्धि सबैकुरा,
एउटै अनुहारमा अट्नेछ पूरा!

प्रश्न गर्नेलाई ‘पुरानो सोच’ भनिन्छ,
संशय गर्नेलाई देशद्रोही गनिन्छ।
लोकतन्त्र भनेको भोट हाल्ने दिन मात्र,
पछि त ताली, लाइक र शेयरको कर्तव्य मात्र।

ADVERTISEMENT

सबैले भोट दिऊँ—नसोची, नबुझी,
विचार होइन, भक्तिभाव रोजी।
रास्वपाको पार्टीलाई जिताऔँ,
किनकि विकल्प भन्नु नै अब पर्याप्त भयो है!

यो देश अब देश रहेन, ट्रेन्ड भयो,
नीति होइन, नायकको ब्रान्ड भयो।
कान्छो प्रधानमन्त्रीको देशमा प्रश्न सानो छ—
देश बन्छ कि पोस्टर?
यही नै सबैभन्दा ठूलो प्रश्न हो आज।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

चलचित्र द ब्ल्यू लाइटको गीत सार्वजनिक साथमा भिडियो पनि

चलचित्र द ब्ल्यू लाइटको गीत सार्वजनिक साथमा भिडियो पनि

क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन

कविता ‘घण्टी’

चलचित्र मिरमिरेको ट्रेलर सार्वजनिक

चलचित्र मिरमिरेको ट्रेलर सार्वजनिक

केकी र सुलक्षणले घोषणा गरे पेट्रोल पम्प

केकी र सुलक्षणले घोषणा गरे पेट्रोल पम्प

गोबर गणेशको ट्रेलरमा गाउँले युवकको काठमाडौंमा फुटेको सपना

चलचित्र गोबर गणेशको ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा

गोबर गणेशको ट्रेलरमा गाउँले युवकको काठमाडौंमा फुटेको सपना

गोबर गणेशको ट्रेलरमा गाउँले युवकको काठमाडौंमा फुटेको सपना

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host