काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति लिएको छ। निर्वाचनका लागि आवश्यक ५१ मध्ये ३७ प्रकारका सामग्री प्रदेश र जिल्लाबाट खरिद गरिनेछ भने १४ प्रकार केन्द्रबाट खरिद हुनेछ। नयाँ सामग्रीमा रु ६ करोड ७५ लाख खर्च भएको र बाँकी सामग्री पुरानै प्रयोग गरिने आयोगले जनाएको
ADVERTISEMENT
ADVERTISEMENT













