ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाली कम्युनिस्ट पार्टी काठमाडौं निर्वाचन क्षेत्र २ ले केन्द्रीय सदस्य कृष्णराज सुबेदीको संयोजकत्वमा ५५१ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन समिति घोषणा


नेपाली कम्युनिस्ट पार्टी काठमाडौं निर्वाचन क्षेत्र २ ले केन्द्रीय सदस्य कृष्णराज सुबेदीको संयोजकत्वमा ५५१ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन समिति घोषणा
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी काठमाडौं निर्वाचन क्षेत्र–२ ले केन्द्रीय सदस्य कृष्णराज सुबेदीको संयोजकत्वमा ५५१ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन समिति घोषणा गरेको छ। निर्वाचनलाई प्रभावकारी र संगठित बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा पार्टीका वरिष्ठ नेता लीलामणि पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा केन्द्रीय सदस्य जगन्नाथ खतिवडा विशेष अतिथि रहेका थिए भने केन्द्रीय सदस्यहरू शशी श्रेष्ठ, कुमार पौडेल, भगिरथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति जटिल बन्दै गएको उल्लेख गर्दै त्यसको समाधानका लागि कम्युनिस्ट शक्तिको एकता र जनताको समर्थन आवश्यक रहेको धारणा राखे।

ADVERTISEMENT

प्रमुख अतिथि पोखरेलले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटमा रहेको दाबी गर्दै त्यसको निकास नेपाली कम्युनिस्ट पार्टीले मात्र दिन सक्ने बताए। उनले आम मतदातालाई परिवर्तन र स्थायित्वका लागि मतदानमार्फत साथ दिन आग्रह गरे। विशेष अतिथि खतिवडाले कम्युनिस्ट आन्दोलनमाथि चौतर्फी दबाब र आक्रमण बढेको उल्लेख गर्दै वैचारिक रूपमा अस्पष्ट नयाँ शक्तिहरूलाई बाह्य शक्तिले प्रोत्साहन गरिरहेको आरोप लगाए।

कार्यक्रममा काठमाडौं–२ का उम्मेदवार नितेश पौडेल आकर्षणको केन्द्र बने। उनले आफू यही क्षेत्रको बासिन्दा भएको र विगतदेखि नै विकास–निर्माण तथा जनसेवामा सक्रिय रहेको बताए। स्थानीय समस्या समाधान, युवालाई रोजगारी सिर्जना र आधारभूत पूर्वाधार विस्तार आफ्नो प्राथमिकता हुने उनको भनाइ थियो। शशी श्रेष्ठले महिला सशक्तीकरण र राजनीतिक सहभागितालाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै महिलामाथि आउन सक्ने चुनौती सामना गर्न एकजुट हुन आह्वान गरिन्। कार्यक्रमको अध्यक्षता कमरेड रामप्रसादले गरेका थिए भने संयोजक सुबेदीले आगामी निर्वाचन अभियानका विस्तृत कार्यक्रम सार्वजनिक गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कागेश्वरी मनोहरा ५ थलीमा नेकपाको क्षेत्रीय निर्वाचन परिचालन समिति बैठक सम्पन्न

कागेश्वरी मनोहरा ५ थलीमा नेकपाको क्षेत्रीय निर्वाचन परिचालन समिति बैठक सम्पन्न

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

काठमाडौंमा रहेका मतदातासँग गोरखाका कांग्रेस उम्मेदवार दवाडीले गरे अन्तरक्रिया

काठमाडौंमा रहेका मतदातासँग गोरखाका कांग्रेस उम्मेदवार दवाडीले गरे अन्तरक्रिया

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

भ्रष्टाचारको मुहान निर्वाचन खर्च पैसाले कब्जा गरेको लोकतन्त्र

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host