ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं/ नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिददर १४८.८२ र बिक्रीदर १४९.४२ रुपैयाँ कायम हुँदा युरो, पाउण्ड, फ्रयाङ्कसहित अन्य प्रमुख मुद्राको दरसमेत निर्धारण गरिएको छ। साथै राष्ट्र बैंकले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ भने वाणिज्य बैंकको दर फरक हुन सक्ने उल्लेख गरेको छ।











