ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै सिन्धुपाल्चोकका भोजराज श्रेष्ठ


कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै सिन्धुपाल्चोकका भोजराज श्रेष्ठ
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, असोज १९ । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५ औं महाधिवेशनमा अपांगता कोटाबाट सिन्धुपाल्चोकका भोजराज श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

उनी अपांगता भएका व्यक्तिहरुको अभियानमा लामो समयदेखि सक्रिय छन् । उनले संविधानमा नै अपांगता भएका व्यक्तिहरुको अधिकार लेखाउनका लागि दबाब दिएको र त्यो लक्ष्य पूरा भएको बताए । ‘हामीले राजनीतिक अधिकार पनि पाउनुपर्छ भनेर धेरै वर्य संघर्ष गर्नुपरेको थियो, अब भनें त्यो लक्ष्य केही पूरा भयो तर अरु अझै बाँकी छ’ उनले भने –‘अपांगता भएका व्यक्तिलाई दयाको भावले हेरिनु दुःखद् कुरा हो ।’ उनको सक्रियतामा २०६३ सालमा राष्ट्रिय लोकतान्त्रि अपांग संघ स्थापना भएको थियो । यो संस्थाले केहीपछि ९ औं भ्रातृसंस्थाको रुपमा मान्यता पाएको थियो । उनी यसका संस्थापक अध्यक्ष हुन् । उनले २०६२–६३ सालको जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । ‘म जुनसुकै आन्दोलनमा पनि सक्रियताका साथ लागेको छु त्यसैले पनि यसपटक मेरो मुल्यांकन हुन्छ भन्ने लागेको छ ’ उनले भने ‘शायद लाग्छ, मेरो यो क्षेत्रमा मैले गरेजस्तो योगदान र त्याग तपस्या अरु कसैले गरेको छैन ।’

ADVERTISEMENT

उनले पार्टीमा पनि अपांगता भएका व्यक्तिका लागि कोटा छुट्याउन नेतृत्वदायी भूमिका खेलेको बताएका छन् । उनी सिन्धुपाल्चोक–१ बाट महाधिवेशन प्रतिनिधि छानिएका हुन् । ‘मलाई कमजोर ठान्नेहरुको पनि संख्या निकै छ तर म देश दौडाहामा गएर धेरै काम गरिसकेको छु’ उनले भने ‘मेरो उम्मेदवारी भनेको यो क्षेत्रको लागिमात्रै होइन, मैले कांग्रेसलाई कसरी राम्रो बनाउने भन्ने पनि योजना बनाएको छु ।’ उनले सबैसँग सहयोगको अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

लोकतन्त्र बलियो बनाउन आन्तरिक लोकतन्त्रदेखि राष्ट्रिय स्वाधीनतासम्म नयाँ बहस आवश्यक

लोकतन्त्र बलियो बनाउन आन्तरिक लोकतन्त्रदेखि राष्ट्रिय स्वाधीनतासम्म नयाँ बहस आवश्यक

जिल्लाका निवर्तमान कोषाध्यक्ष सापकोटा धादिङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित

जिल्लाका निवर्तमान कोषाध्यक्ष सापकोटा धादिङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित

सरकारका निर्णयबारे रास्वपाको प्रश्न

रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ मा

मधेशमा नेतृत्वको रिक्तता, नयाँ पुस्ताले विकल्प दिनुपर्नेमा जोड

मधेशमा नेतृत्वको रिक्तता, नयाँ पुस्ताले विकल्प दिनुपर्नेमा जोड

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, शिक्षा र स्वास्थ्य समता शुल्क हटाइयो

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host