ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

पुष्कर विश्वकर्माले ३ घण्टा ३८ मिनेट १३ सेकेण्डमा गरे रिङरोड म्याराथन पूरा


पुष्कर विश्वकर्माले ३ घण्टा ३८ मिनेट १३ सेकेण्डमा गरे रिङरोड म्याराथन पूरा
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८१ वैशाख ६, काठमाडौँ । बर्दिया निवासी बर्ष ६४ का पुष्कर विश्वकर्माले २०८१ बैशाख ४ गते रामनवमीको दिन “वातावरण सफा राखौं र स्वच्छ बनौं” भन्ने पवित्र सन्देश बोकेर पूरै रिङरोड ३ घण्टा ३८ मिनेट १३ सेकेण्डमा एकल म्याराथन पूरा गर्नुभयो । कलंकिबाट विहान ७ बजे शुरु भएको उक्त एकल म्याराथन बल्खु, एकान्तकुना, सातादोबाटो, ग्वार्को, कोटेश्वर, सिनामंगल, चाबहिल, महाराजगन्ज, बालाजु, स्वयम्भू हुँदै कलंकिमा समापन भएको थियो ।

लायन्स क्लब अफ काठमाडौं बबरमहलले आयोजना गरेको यो ऐतिहासिक कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक ३२४ज् का डिस्ट्रिक गभर्नर लायन शम्भु बहादुर थापाले उक्त म्याराथन शुरु गराउनुभएको थियो । उक्त कार्यक्रममा लायन्स क्लबका अन्य लिडरहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल प्रहरी कलंकि वृतका प्रहरी नायव निरीक्षक श्री यम बहादुर थापाको नेतृत्वमा कुशल संयोजन गरिदिनुभएको थियो । म्याराथन शुरु हुनुभन्दा अगाडि आयोजक क्लबका अध्यक्ष लायन तारा प्रसाद मैनालीले यो कार्यक्रम आयोजना गरिनुको उद्देश्यको बारेमा स्पष्ट पानुभयो ।

ADVERTISEMENT

धावक श्री पुष्कर विश्वकर्माले नियमति व्यायाम गर्ने, खानपानमा ध्यान दिने र वातावरण सफा राख्न सकियो भने स्वस्थ रहन सकिन्छ भन्ने सन्देश समेत बाँड्नुभएको थियो । म्याराथन सम्पन्न पश्चात गभर्नर लायन शम्भु बहादुर थापाले धावकलाई यो साहसीपूर्ण कदमको प्रशंसा गर्दै माला लगाइ बधाइ तथा शुभकामना दिनुभयो । आगामी दिनमा पनि यस्तै सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्ने कुरा आयोजक क्लबका अध्यक्ष लायन तारा प्रसाद मैनालीले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

जेन्जी २.० सबै पुस्ताको सहभागिता सहितको राष्ट्रिय अभियान

जेन्जी २.० सबै पुस्ताको सहभागिता सहितको राष्ट्रिय अभियान

Danacup 2025 U 14 काे खेलमा शंखरापुर निवासी रिजन खड्का सहितकाे नेपाली टिम विजयी

Danacup 2025 U 14 काे खेलमा शंखरापुर निवासी रिजन खड्का सहितकाे नेपाली टिम विजयी

सेल्फल्याण्डिङ्ग व्यवस्था (आत्म अवतरण) वा साम्यवाद नयाँ प्रारम्भ “सन्ताेष प्र.तिवारी”

सेल्फल्याण्डिङ्ग व्यवस्था (आत्म अवतरण) वा साम्यवाद नयाँ प्रारम्भ “सन्ताेष प्र.तिवारी”

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host