ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

आरआर क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा


आरआर क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
६ फागुन , काठमाडौँ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसको स्ववियु सभापतिमा हर्क बोहराले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। डोटी जिल्लाका बोहरा अहिले आरआर क्याम्पसमा स्नातक चौथो वर्षमा अध्ययनरत छन् र स्ववियु निर्वाचनमा राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रही भाग लिने निर्णय गरेका हुन्।

हर्क बोहरा स्वतन्त्र विद्यार्थी युनियनको औचित्य, अवधारणा र मान्यतालाई अनुसरण गर्दै उम्मेदवारी दिने बताउँछन्। उनले यस निर्वाचनमा भाग लिने मुख्य उद्देश्य विद्यार्थीहरूको हकहित र विकासमा ध्यान दिनु रहेको बताएका छन्। ’विश्वविद्यालयलाई स्वसाधित संस्थाको रूपमा अगाडि बढाउँदै विश्वविद्यालयको शिक्षा प्रणालीलाई थप व्यवस्थित बनाउनु पर्छ’ बोहराले भने।

’स्वतन्त्र उम्मेदवारका रूपमा मेरो उम्मेदवारी राजनीतिक दलहरूको प्रभावबाट बाहिर राखेर, केवल विद्यार्थीहरूको वास्तविक समस्या र मागहरूमा ध्यान दिने उद्देश्यका साथ अगाडि बढ्दै छुु हर्क बोहराले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने, ’स्ववियुको मुख्य उद्देश्य राजनीतिक स्वार्थभन्दा विद्यार्थीहरूको समस्यालाई प्राथमिकता दिनु हो।’ बोहरा क्याम्पसका विद्यार्थीहरू बीचमा निकै प्रिय र लोकप्रिय रहेका छन्। उनी धेरै वर्षदेखि विद्यार्थीहरूको समस्यामा सक्रिय रूपमा संलग्न रहेका छन् र हरेक सन्दर्भमा आफ्ना विचार र अभिव्यक्तिहरू प्रकट गर्दै आएका छन्।

’स्ववियु निर्वाचनमा मेरो उम्मेदवारीले विद्यार्थीहरूको बीचमा नयाँ दृष्टिकोण र विचार ल्याउने विश्वास गरिएको छ’ हर्क बोहराले भने। उनले आगामी निर्वाचनलाई विद्यार्थीहरूको भविष्य र शिक्षा सुधारको अवसरका रूपमा हेरिरहेको बताए।’यस निर्वाचनमा उम्मेदवारको चयन मात्र नभई, विद्यार्थीहरूको लागि राम्रो नेतृत्व र भविष्य निर्माणको अवसर पनि हुनेछ’ बोहराले थपे। उनले विद्यार्थीहरूको सशक्तिकरण र शिक्षाको स्तर सुधारमा सक्रिय भूमिका खेल्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host