ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

उपनिर्वाचनको सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोगको सुचना सार्वजनिक


ADVERTISEMENT
ADVERTISEMENT

२०८० वैशाख ०७

काठमाडौँ।

ADVERTISEMENT

उपनिर्वाचनको सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोग, नेपालले एक सुचना संदेश जारी गरी तपसिल विषयमा निर्णय गर्दै आफ्नो जिम्मेवारी सार्वजनिक गरेको छ – यसको पुर्ण पाठ यस्तो रहेको छः- बारा जिल्ला निर्वाचन क्षेत्र नं-२,चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा यही २०८० /०१/ १० गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको सन्दर्भमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक आज मिति २०८० साल वैशाख ६ गते बुधवार समितिका संयोजक माननीय निर्वाचन आयुक्त श्री सगुन शम्शेर ज.ब.रा. को अध्यक्षतामा बैठक बस्यो । उक्तः बैठकमा माननीय प्रमुख निर्वाचन आयुक्त माननीय निर्वाचन आयुक्तहरु तथा आयोगका सचिवको उपस्थिति रहेको थियो । यसैगरी उक्त बैठकमा गृह सचिव, रक्षा सचिव, अर्थ सचिव, नेपाली सेनाका रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक समेत उपस्थिति रहेको थियो । बैठकले उपनिर्वाचनको आवश्यक सुरक्षा व्यवस्था सम्बन्धमा देहाय बमोजिम निर्णय गरेको छ ।

१. प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मिति २०८० /०१ ०८ देखि मिति २०८० /०१/ १० सम्म ३ दिनका लागि उप निर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त ३ दिनका लागि विद्यालयमा सार्वजनिक विदाको व्यवस्था•मिलाउन मुख्य सचिव मार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने ।

२. मतदान हुने मिति २०८०/ ०१/ १० गते आइतवारका दिन सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने ।

३. मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर मिति २०८० /०१/ ०८ देखि २०८० ०१ १० सम्म उपलब्ध गराउन नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् उप निर्वाचन हुने जिल्लाका सम्वन्धित सबै स्थानीय तहमा लेखी पठाउने ।

४. मिति २०८०/०१/१० गते उपनिर्वाचन हुने जिल्लाहरुमा उपयुक्त सुरक्षा व्यवस्था अवलम्वन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिले आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमा लेखी पठाउने ।

५. मिति २०८०/१८ गते देखि २०८०/१।१० गतेसम्म उपनिर्वाचन हुने सम्बन्धित निर्वाचन क्षेत्रमा आचारसंहिता प्रतिकूल गतिविधि माथिको निगरानी तथा नियन्त्रणका लागि सुक्ष्म अनुगमन गरी आचारसंहिता पालना गर्न गराउन तथा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विषेश संयन्त्र मार्फत सूक्ष्म अनुगमन गर्ने ।

६.उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने जिल्ला भित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने गराउने व्यवस्थाका लागि नेपाल सरकार,गृह मन्त्रालयमा लेखी पठाउने।

 

ADVERTISEMENT

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

निर्वाचन आयाेगकाे चुनाव तयारीका लागि २९  वटा दलहरुसँग छलफल

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

सचिव भएर संस्थाको गरिमा बढाएका हुमागाई इक्यानको महासचिवको उम्मेदवार

सचिव भएर संस्थाको गरिमा बढाएका हुमागाई इक्यानको महासचिवको उम्मेदवार

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host