ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बालशिक्षकहरुको पाँच दिने तालिम सम्पन्न


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

राजविराज, ०१ जेठ २०८०।

राजन थापा।

प्रारम्भिक साक्षरता तथा गणितिय सीप सम्बन्धि बालबिकासका बालशिक्षकहरुको लागि पाँच दिने तालिम  सम्पन्न भएको छ  । सप्तरीको खडक नगरपालिका कल्यानपुरमा खडक नगरपालिकाको समन्वय तथा सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालको समुन्नति कार्यक्रमले उक्त तालिमको आयोजना गरेको थियो  ।

खडक नगरपालिकाको नगरप्रमुख जयप्रकास चौधरीको  प्रमुख आतिथ्यमा आज तालिम सम्पन्न भएको छ  ।प्रारम्भिक बालबिकासका बालशिक्षकहरुलाई प्रारम्भिक  साक्षरता तथा गणितीय सीपहरुको बारेमा जानकारी गराउने,बालविकास केन्द्रमा प्रारम्भिक साक्षरता तथा गणितीय सीप प्रयोग बारे जानकारी,बिषयस्तु संग सम्बन्धित सिकाइ सामाग्री निर्माण गर्ने उदेश्य सहित तालिम दिइएको छ  ।

ADVERTISEMENT

उक्त तालिममा खडक नगरपालिकाका २५ जना बालशिक्षकहरुको सहभागिता गराइएको थियो  । सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाको अध्यक्षतामा सम्पन्न भएको तालिममा शिक्षा शाखा प्रमुख वीरेन्द्र कुमार यादव, सबल नेपालका  परियोजना संयोजक रोशन कुमार मण्डल, फिल्ड अधिकृत राधेश्याम राम , कार्यक्रम सुपरभाइजर अशोक कुमार साह सहितको उपस्थित रहेको थियो ।  कार्यक्रममा सहभागि अतिथिहरुले खडक नगरपालिका अन्तर्गत  सबै बालबिकास केन्द्र र कक्षा १ मा अग्रेजी माध्यबाट भइरहेको पढाईलाई अझै सुधार र गुणस्तयरीय शिक्षा दिनुपर्नेमा जोड दिए  ।

तालिममा सहभागी बाल शिक्षकहरुलाई शैक्षिक समाग्री र प्रमाणपत्र बितरन गरिएका थिए ।तालिमको सहजिकरण भने सबल नेपालका फिल्ड अधिकृत डिकुरा पोखरेल र कार्यक्रम सुपरभाइजर राधा कुमारी चौधरीले गरेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

संस्थाकाे कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

संस्थाकाे कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

इक्यानले सोमबार एभरेष्ट होटलमा शैक्षिक मेला लगाउने

इक्यानले सोमबार एभरेष्ट होटलमा शैक्षिक मेला लगाउने

एभरेस्ट स्कुलले तिहार कार्यक्रम भव्य रूपले मनायो

एभरेस्ट स्कुलले तिहार कार्यक्रम भव्य रूपले मनायो

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

त्रिभुवन विश्वविद्यालयले आगामी पठनपाठन कार्तिक ११ गते बाट मात्र सुरु गर्ने

त्रिभुवन विश्वविद्यालयले आगामी पठनपाठन कार्तिक ११ गते बाट मात्र सुरु गर्ने

जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा

जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host