ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

टोखा नगरपालिका अवस्थित धापासी माध्यामिक विद्यालयमा १ शिक्षकको माग


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८० वैशाख ०५

काठमाडौँ।

ADVERTISEMENT

सन्तोष प्रसाद तिवारी।

टोखा नगरपालिका शिक्षा शाखाले टोखा -०४, धापासी काठमाण्डौं अवस्थित धापासी माध्यमिक विद्यालयमा शिक्षक (बालविकास) को आवश्यकताकाे माग आवेदन गर्दै एक सुचना संदेश जारी गरेको छ। टोखा नगरपालिका शिक्षा शाखाले मिति २०८० वैशाख ०३ मा सुचना प्रकाशित गरी नं. ९२ को प्राप्त पत्र र यस विद्यालयको वि .व्य. स. काे मिति२०७९ चैत ३० को बैठकको निर्णय अनुसार बालविकास शिक्षक – संख्या १ जनाको माग गर्दै बालविकास शिक्षक पदका लागि दरखास्त आव्हान गराएको सूचना मार्फत जानकारी गरीएको हो। आवेदनका लागि मिति २०८०।०१।१९ गते सम्म समय टाेकिएकाे छ। नगरकाे शिक्षा शाखाले निम्न विवरण पुरा गरी आफ्नो याेग्यता अनुसार दरखास्त दिन सकिने जनाएको छ। विवरणहरु यस्ता छन्-:
१. शैक्षिक योग्यता:
क) १२ कक्षा वा सो सरह उत्तीर्ण ।
ख) मन्टेश्वरी तालिम प्राप्त हुनु पर्ने छ ।
२. उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्ने ।
३. परीक्षा दस्तुर : रु ५००/- (अक्षरुपी रु पाँच सय मात्र ।)
४. अध्यापन अनुमति पत्र र कम्प्यूटर तालिम लिएकोलाई प्राथमिकता दिइने छ ।
५. संलग्न हुनुपर्ने कागजात : क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
ख) आफूले हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि ।
ग) निवेदन ( दरखास्त ) ।
६. छनौटको किसिम : लिखित र अन्तर्वार्ता ।
८. सम्पर्क मिति : २०८०।०१।२० गते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

मणिचूड आधारभूत विद्यालयले मनायो ४९ औँ वार्षिकोत्सव

मणिचूड आधारभूत विद्यालयले मनायो ४९ औँ वार्षिकोत्सव

विद्यासागर इङ्लिस बोर्डिङ स्कुलमा स्मार्ट प्यारेन्टिङ अभिभावक सचेतना कार्यक्रम

विद्यासागर इङ्लिस बोर्डिङ स्कुलमा स्मार्ट प्यारेन्टिङ अभिभावक सचेतना कार्यक्रम

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host