ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

देउरालीका अध्यक्षलाई मिटरब्याजीकाे ज्यान मार्ने धम्की


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८० साउन २२, काठमाण्डौ । देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाँइले आफुलाई एउटा मिटरब्याजी समुहले ज्यान मार्ने धम्की दिएको बताएका छन् ।

चौलागाँइका अनुसार उनलाई न्युरोडका देविवास सहकारीका सञ्चालक वासु श्रेष्ठ, देवेन्द्र आचार्य, विक्रम वानियाँ र शैलेन्द्र शर्माको समुहले शनिवार साँझ ९८४११८२९३० बाट ९८५१२९७७४ मा देविवास सहकारीका संचालक वाशु श्रेष्ठले घमण्ड देखाउँदै सि.आइ.बी र हनुमान ढोका प्रहरी मार्फत् आफुलाई उठाउने र गोली हानी हत्या गर्ने भनी धम्की दिएका हुन् । नीज बासु श्रेष्ठ लगायतका समुहलाई देउराली अध्यक्ष चौलागाँइले गत असार १२ गते ४ रोपनी जग्गा खाइ दिएको र नगद ३० करोड रकम मिटरब्याज मार्फत लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता गराएका थिए ।

ADVERTISEMENT

सो मुद्धा कार्वाहीका लागि अघि बढेपछि आफुलाई मार्ने धम्कीका साथै मार्नलाई विभिन्न समुहलाई सुपारी समेत दिएको चौलागाँइको भनाइ छ । चौलागाँई भन्छन् ‘मैले ललितपुर प्रहरी प्रशासनलाई खबर गरि धम्कीपूर्ण अभिब्यक्तिको अडियो बुझाएको छु । यदि आफु तलमाथी भए नीज मिटरब्याजी समुह नै पर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

निर्वाचन आयाेगकाे चुनाव तयारीका लागि २९  वटा दलहरुसँग छलफल

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

सचिव भएर संस्थाको गरिमा बढाएका हुमागाई इक्यानको महासचिवको उम्मेदवार

सचिव भएर संस्थाको गरिमा बढाएका हुमागाई इक्यानको महासचिवको उम्मेदवार

कन्सल्टेन्सीको विज्ञापन गर्ने चिकित्सकलाई सजाय हुन्छ .नेपाल मेडिकल काउन्सिल.

कन्सल्टेन्सीको विज्ञापन गर्ने चिकित्सकलाई सजाय हुन्छ .नेपाल मेडिकल काउन्सिल.

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

नेपाल लेखापढी व्यवसायीले मनायो ३१ औं वार्षिकोत्सव

नेपाल लेखापढी व्यवसायीले मनायो ३१ औं वार्षिकोत्सव

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host