ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सवारी दुर्घटनामा तीन जनाको मृत्यु, डुबेर एकको मृत्यू


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, २१ भदौ । नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१४ चौपत्तास्थित सडकमा युपि ५६ एएन ९६४९ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार भारत उत्तर प्रदेश घर भएकी ४५ वर्षीया मिरादेबी चौरासियाको बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता हुँदै जिल्ला अस्पताल परासीमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित सडकमा ना.५५ प ७२८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत घर भएका ५० वर्षीय सत्यनारायण यादवको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-२ कोदारी बजार नजिक सडकमा बा.प्र.०२-०४३ प २८२१ नम्बरको स्कुटरको ठक्करबाट  मकवानपुर रक्सीराङ गाउँपालिका-९ घर भई ईलाका प्रहरी कार्यालय कोदारीमा कार्यरत प्रहरी हवल्दार शिवन कुमार प्रजाको बुधबार राति मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोदारीबाट पैदल गस्ती गर्ने क्रममा स्कुटरले ठक्कर दिई गम्भीर घाइते भएका उनको प्राथमिक स्वस्थ्य केन्द्र बाह्रविसे हुँदै धुलिखेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ADVERTISEMENT

यो पनि पढ्नुहोस्।

कैलाली, धनगढी उपहमानगरपालिका-१२ डि गाँउस्थित खेतमा सोही ठाउँ बस्ने ४० वर्षीय महादेव भट्ट बुधबार मृत अवस्थामा फेला परेका छन् । 

धनकुटा, चौबिसे गाउँपालिका-८ खोलीटार बस्ने २७ वर्षीया मिना लावती आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छन् । पर्वत, जलजला गाउँपालिका-८ लस्तीस्थित कालीगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

देवचुली नगरपालिका-१ गैडाटोल बस्ने ५१ वर्षीया बिष्णु बोटेको सोही ठाउँस्थित माछापोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको   छ । डुबेर अशक्त भएकी उनको देवचुली नगर अस्पताल दुम्कौलीमा उपचारको क्रममा मृत्यु भएको हो । सबै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नागरिक केन्द्रीत भई जिम्मेवारी बहन गर्नुपर्ने प्रहरी महानिरीक्षककाे प्रतिक्रिया

नागरिक केन्द्रीत भई जिम्मेवारी बहन गर्नुपर्ने प्रहरी महानिरीक्षककाे प्रतिक्रिया

लागूऔषध दुर्व्यसन रहित घर अभियान

लागूऔषध दुर्व्यसन रहित घर अभियान

मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया कार्यक्रम

मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया कार्यक्रम

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई अन्तर्गतकाे PVST Officer Schooling कार्यक्रम भव्य

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई अन्तर्गतकाे PVST Officer Schooling कार्यक्रम भव्य

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host