ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ


घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

दाङ, घोराही । घोराही बनाऔं अभियानको सहजीकरण एवं स्थानीय समुदायको जीवन्त प्रयासनमा घोराही उपमहानगरपालिका वडा नम्वर १२ मा रहेको तल्लो बसन्तापुर टोल यतिबेला पिउने पानीको समस्याबाट मुक्त भएको छ । केही महिना अगाडीसम्म एक गाग्री पानीका लागि रातरातभर जागाराम बस्नुपर्ने बाध्यताबाट यतिबेला उक्त टोलका बासिन्दाहरुले मुक्ति पाएका छन् । घोराही बनाऔं अभियानले सो टोलमा नयाँ खानेपानी समिति गठन गरेर स्थानीयबासीलाई अगाडी बढाउने योजनासहित काम गरेपछि हाल त्यहाँ विहान साढे एक घण्टा, साँझ साढे एक घण्टा सबैको धारामा पानी जाने भएको छ । यसका लागि टोलबासीले प्रियासनले भने बमोजिमनै तल्लो बसन्तापुर खानेपानी संरक्षण उपभोक्ता समिति नन्दराम वलीको नेतृत्वमा गठन गरेर नयाँ सिराहबाट गाउँमा पिउने पानीको जोहो गरेको थियो ।

प्रत्येक घरबाट १५ हजारका दरले रकम संकलन गर्नुका साथै स्थानीय दात्ता एवं खानेपानी तथा सरसफाई कार्यालयबाट पाइप सहयोग समेत ल्याइएको थियो । घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले विभिन्न निकायमा यसको लागि पहल गर्नुभएको थियो । तल्लो बसन्तापुर टोल विकास संस्थाका अध्यक्ष रशेम योगी, स्थानीय गोबरर्धन योगीले घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनकै सल्लाह बमोजिम आफुहरु अगाडी बढ्दा आजकाल टोलमा पिउने पानीको व्यवस्था भएको बताउनुभयो । यसैबीच शुक्रबार उक्त टोलमा पानीको थप व्यवस्था गर्ने विषयमा र गाउँको अन्य समस्याको विषयमा घोराही बनाऔं अभियानले टोलमै पुगेर छलफल गरेको छ । अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गाउँमा पुगेको टोलीले गाउँको अवलोकन समेत गरेको थियो । गाउँमा अभियानको टोलीलाई भव्य स्वागत समेत गरिएको थियो । हाल उक्त टोलमा ६० घरधुरी रहेको छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

ढकाल वंश महासंघको प्रथम महाधिवेशन

ढकाल वंश महासंघको प्रथम महाधिवेशन

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host