ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नरैनापुरमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

नरैनापुर २२ भाद्र । निजामती सेवा दिवसको अवसर पारेर बाँकेको नरैनापुर गाँउपालिकामा नवनिर्मित रङशाला र वडा नं.१ स्थित आधारभूत विद्यालयमा बृहत वृक्षारोपण गरिएको छ ।नरैनापुर गाँउपालिका,नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त आयोजनामा भएको बृक्षारोण कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको नरैनापुरका योजना शाखा प्रमुख प्रकाश अधिकारीले जानकारी दिनु भयो ।  उक्त वृक्षारोपण कार्यक्रममा करिब ३ सय ५० वटा विभिन्न प्रजातीका वोटविरुवाहरु वृक्षारोपण गरिएको छ ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले वन सम्पदाको संरक्षणमा नेपाली सेनाको भूमिकाको प्रशंसा गर्दै नेपाली सेना र सशस्त्र प्रहरीको सहकार्यमा भएको वृक्षारोपण कार्यले ग्लोबल वार्मिङ लाई केही हदसम्म सन्तुलनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको थियो ।
वृक्षारोपण कार्यक्रममा नेपाली सेनाका सहायक रथी प्रकाश थापा, नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल,  सशस्त्र प्रहरी नयाब उपरिक्षक दिपक चन्द, वडा नं १ का अध्यक्ष इशाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्र, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, जिन्सी शाखा प्रमुख भरत महतो, विपद शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा, कृषि शाखा प्रमुख सदन भण्डारी,नेपाली सेनाका अधिकृतहरु, पालिकास्थित कार्यालयका प्रमुख तथा अन्य सुरक्षा निकायका प्रमुखहरु, स्थानीय बुद्धिजीवी तथा पदाधिकारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

फेकनको महासचिवमा पोख्रेलको उम्मेदवारी

फेकनको महासचिवमा पोख्रेलको उम्मेदवारी

भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने-प्रहरी महानिरीक्षक दिपक थापा

भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने-प्रहरी महानिरीक्षक दिपक थापा

६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

६० जना प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह

६० जना प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह

विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु

विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु

अवैध लागूऔषध सहित ९ जना पक्राउ

अवैध लागूऔषध सहित ९ जना पक्राउ

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host