ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

काठमाडौंमा एउटा यस्तो बिद्यालय जहाँ १००% तामाङ विद्यार्थीलाई १००% तामाङ शिक्षकले अध्यापन गराउँछन्


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

दिब्य न्युज संवाददाता।

२०८० असोज १२ काठमाडौँ । काठमाडौंमा एउटा यस्तो बिद्यालय जहाँ १००% तामाङ विद्यार्थीलाई १००% तामाङ शिक्षक कर्मचारीसहितले अध्यापन  गराउँछन् । जुन एतिहासिक एवम् पर्यटकिय नगरी काठमाडौंको शंखरापुर नगरपालिका वडा न. ८ मणिचुड स्थित श्री वनदेवि आधारभूत बिद्यालयमा १६३ विद्यार्थी अध्ययन गर्दछन् । जहाँ कक्षा ८ सम्मको पढाइ हुन्छ । उक्त विद्यालय शिबपुरी नागर्जुन राष्ट्रीय निकुञ्ज सङ्गै जोडिएको छ। धार्मिक  एवम् ऐतिहासिक महत्व बोकेको मणिचुड तिर्थस्थल पनि यसै भुगोलमा पर्दछ ।

ADVERTISEMENT

एउटा अचम्मको कुरा के छ, भने त्यँहा १६३ जना विद्यार्थी मध्ये १ जना मात्र परियार थरको छन् भने १६२ जना तामाङ थरको छ्न्। जहाँ अध्यापन गराउने  शिक्षक कर्मचारी १४ जना नै तामाङ रहेका छन्। वरिपरि तामाङ बस्ती छन् । जहाँ शंखरापुर वडा न.४ डाँडा कटेरी ,लप्से र वडा न. ८ घुमारचोकको विद्यार्थीहरु अध्ययन गर्छ्न। बिद्यालयले कक्षा आठको नगरस्तरिय परिक्षा २०७९ मा पनि राम्रै स्थान हासिल गरेकाे जानकारी गराएको छ ।

जहाँ विषयगत शिक्षक दरबन्दी छैनन्, निजि स्रोतमा चार जना शिक्षक राखी चलाउनु परेको काठमाडौंको दुर्गम क्षेत्र भएकोले शिक्षक नपाउने गरेको छ। एक शिक्षकले बताए । त्यस्तै अतिरिक्त क्रियाकलाप देखि पढाइ सम्म सबै कुरामा अगाडि रहेको कुरा नकार्न भने सकिँदैन । भाैतिक पुर्वाधारदेखि सबै कुरामा समस्या भए पनि अध्ययन अध्यापनको लागि शिक्षकहरूको तर्फबाट अगाडि बढ्न कुनै कसर बाँकि नछाड्ने एक शिक्षकले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

एभरेस्ट स्कुलले तिहार कार्यक्रम भव्य रूपले मनायो

एभरेस्ट स्कुलले तिहार कार्यक्रम भव्य रूपले मनायो

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

त्रिभुवन विश्वविद्यालयले आगामी पठनपाठन कार्तिक ११ गते बाट मात्र सुरु गर्ने

त्रिभुवन विश्वविद्यालयले आगामी पठनपाठन कार्तिक ११ गते बाट मात्र सुरु गर्ने

जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा

जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host