ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

काठमाडौँ महानगरकाे ३ बुँदे सम्झौता कार्यान्वयन नभएकाे भन्दै कपन बासिहरु पु:ण आन्दाेलित,:समस्याको समाधान तत्काल गर्न माग


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१५ असोज २०८०, काठमाण्डौ। काठमाडौं महानगरपालिका १० र बुढानिलिकण्ठ नगरपालिका ७ को सिमामा रहेको कपन खोलामाथि राखिएको स्ल्याब हटाएर खोलालाई स्वतन्त्र बग्न दिने महानगरको प्रयासपछि भएको विवाद ३ बुदे सम्झौतापछि सामाधान भएको थियो । तर ३ बुँदे सम्झौता बमोजिम महानगरपालिकाले भत्काएको क्षेत्रको ब्यवस्थापन नगरेपछि स्थानीय आन्दोलित हुन थालेका हुन् ।

आज सोमबार स्थानीयले अति प्रभावित भएको सात तले देखि आरम्भ चौकसम्मको १ किमि दुरीको एरियाको भत्काइएको सडकमा मौन रुपमा प्ले कार्ड बोकर यात्रा गरी जनदबाब सिर्जना गरेका हुन् । सयौंको सङख्यामा स्थानीयहरुले त्यसरी प्ले कार्ड बाकेर मौन आन्दोलन गरेका हुन् । उनीहरुले बाकेका प्ले कार्डहरुमा योजना विना भत्कायौ दुगन्धमा फसायौ, ढलको दुर्गन्ध चाहिँदैन जनता मार्न पाइदैन, ढलको दुर्गन्ध फैलियो मानवअधिकार कहाँ गयो ? भत्काउनलाई दुइ दिन बनाउनलाई कति दिन ? जस्ता अनेकन नाराहरु लेखिएका थिए ।

ADVERTISEMENT

ती प्ले कार्ड बोकेर स्थानीयहरुले भत्काइएका क्षेत्रको सडक पैदल गर्दै विरोध गरेका हुन् । विरोधमा उत्रिएका स्थानीयहरुले काठमाण्डौ महानगरपालिकाको वडा नं ६ ले सबैभन्दा बढी समस्या सिर्जना गरेको बताएका छन् । उनीहरुले वडा नं ६ को कार्यालयमा ज्ञापनपत्र बुझाएर भत्किएको संरचना कहिले बनाउने भनेर प्रश्न गरेका छन् । स्थानीयले अति प्रभावित भएको सात तलेदेखि आरम्भ चौकसम्मका क्षेत्रमा दुगन्ध फैलिएको, रोगहरु फैलिन थालेको र मच्छडको समस्या भएको र त्यसले सबैलाई प्रभावित गर्ने भएकोले अविलम्ब यस क्षेत्रको ब्यवस्थापनको माग गरेका हुन् । उनीहरुले त्यसका लागि आन्दोलन गरिरहने र भोली नै उपत्यका विकास प्राधिकरणमा धर्ना बस्न जाने बताएका छन् । उनीहरुले दुबै स्थानीय तह जो साँधमा बसेका छन् उनीहरु अति प्रभावीत भएको भन्दै अब एकगठ भएर आन्दोलित हुने बताएका छन् । तर काठमाडौं महानगरपालिकाको कदममा केही स्थानीयवासी महानगरको कदमको पक्षमा देखिदा धेरैको भने विरोध रहँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

महिलाहरुको पहुँच बढाउन वैशाखमा नेपाल निजामती कर्मचारी संगठनले महिला भेला गर्ने

महिलाहरुको पहुँच बढाउन वैशाखमा नेपाल निजामती कर्मचारी संगठनले महिला भेला गर्ने

कम्पनी सचिब आवश्यकता की बाध्यता

कम्पनी सचिब आवश्यकता की बाध्यता

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

जेनजी आन्दोलनको बारेमा बौद्धिक पेसाकर्मीले गर्‍याे अन्तरक्रिया

जेनजी आन्दोलनको बारेमा बौद्धिक पेसाकर्मीले गर्‍याे अन्तरक्रिया

योगदान राष्ट्रका लागि अभियान को ५औँ वार्षिक साधारण सभा सम्पन्न

योगदान राष्ट्रका लागि अभियान को ५औँ वार्षिक साधारण सभा सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host