ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

शंखरापुर नगरपालिका ३ जहरसिंपौवा खेल मैदानमा आजबाट खुला नकआउट फुटबल प्रतियोगिता सुरू


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८० असाेज १९ ,शंखरापुर काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका ३ जहरसिंपौवा खेल मैदानमा जहरसिंपौवा खुला नकआउट फुटबल प्रतियोगिता हूने भएको छ।प्रतियोगिता  यहि मिति २०८० साल असोज १९ देखि कार्तिक ३ गतेसम्म हुने स्रोतले जनाएको छ। जहरसिंपौवा युवा क्लबको आयोजनामा हुन गईरहेको प्रतियोगिता असोज  १९ (आज) गते जहरसिंपौवा खेलकुद मैदानमा बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननिय कुमारी मोक्तान ज्युबाट उद्घाटन हुने कार्यक्रममा तय भइसकेको

ADVERTISEMENT

आयाेजकले जानकारी दिएका छन्। खेल उद्घाटन कार्यक्रम विहान ९:००बजे हुने छ।यस खुल्ला नकआउट फुटबल प्रतियोगितामा हजारौं खेलप्रेमी र दर्शकहरुको सहभागीता रहने आयाेजककाे एक सदस्यले बताए। प्रतियोगितामा भाग लिन नगरभित्रका विभिन्न क्लब लगायत खेलप्रेमीहरु र ईच्छुक अन्य क्षेत्रहरुबाट पनि प्रतियोगितामा भाग लिन सकिनेछ। साथै प्रत्येक वर्षको नेपालीहरुको महान् चाड बडा दशैँ र तिहार ताका एतिहासिक एवम् पर्यटकीय नगरी शंखरापुर नगरपालिकाको जहरसिंह पाैवा स्थित खेल मैदानमा खेल अन्तर्गत लगायतका विभिन्न सांस्कृतिक एवम् प्रयाेगात्मक कार्यक्रममा तथा प्रतियाेगिताहरु हुदै आइरहेको छ। सन्तोष प्रसाद तिवारी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host