ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

शिक्षा विधेयक–२०८० संविधानको मौलिक हक विपरीत छः अखिल क्रान्तिकारी


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
२०८० असोज २२, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी)ले संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक २०८०का विषयमा १३ बुँदे धारणा सार्बजनिक गरेको छ । सोमबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले संगठनको १३ बुँदे धारणा सार्बजनिक गर्दै शिक्षा विधेयक २०८० संविधानको मौलिक हक विपरीत रहेकोले अफूहरुलाई अमान्य भएको बताएकी छन् ।
हालै शिक्षकहरुले आन्दोलन गरिसकेपछि सरकारले मौलिकहक विपरित हुनेगरेर सहमति गरेकोमा आपत्ति जनाउँदै सहमतिका कतिपय विषय कार्यान्वयन गर्न नहुने उनको जिकिर छ । सिंहले विद्यालयका शिक्षक सतप्रतिशत खुल्ला प्रतिष्पर्धाका आधारमा नियूक्त गरिनु पर्ने माग राखिन् ।“माइतिघर मण्डलामा भिड जम्मा गरेर विद्यालय शिक्षा विधेयक प्रभावित पार्न पाइदैन, यति धेरै लाइसिन्स लिएका विद्यार्थिहरु छन् उनिहरुलाई समेत अन्याय हुनेगरी शतप्रतिशत आन्तरिक प्रतिष्पर्धा गर्नु गलत हुन्छ ।”,उनले भनिन्“हाम्रो शिक्षालाई राजनीतिक अखडा बनाउनु हन्न, शिक्षकको नियूक्ति खुल्ला प्रतिष्पर्धाबाट हुनुपर्छ, यदि मागहरु सरकारले संबोधन नगरे सडक संघर्षमा जान बाध्य हुने छौं ।”
शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लागनी नियमन र सेवामुलक बनाउनु पर्नेमा राज्यले केही मुठ्ठीभर माफियाहरुको स्वार्थका लागि सरकार उत्तरदायीत्वबाट पन्छिएको भन्दै आपत्ति जानाइन् । सो संगठनका उपाध्यक्ष नरेश रेग्मीले सार्बजनिक विद्यालयमा पढाउने शिक्षकहरुले आफ्ना छोराछोरीलाई निजी विद्यालय भन्दा पनि अनिबार्यरुपमा सार्बजनिक विद्यालयमै पढाउने व्यवस्था जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल जर्मन उद्योग वाणिज्य संघ र कान्तिपुर सिटी कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल जर्मन उद्योग वाणिज्य संघ र कान्तिपुर सिटी कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

संस्थाकाे कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

संस्थाकाे कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

इक्यानले सोमबार एभरेष्ट होटलमा शैक्षिक मेला लगाउने

इक्यानले सोमबार एभरेष्ट होटलमा शैक्षिक मेला लगाउने

एभरेस्ट स्कुलले तिहार कार्यक्रम भव्य रूपले मनायो

एभरेस्ट स्कुलले तिहार कार्यक्रम भव्य रूपले मनायो

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

त्रिभुवन विश्वविद्यालयले आगामी पठनपाठन कार्तिक ११ गते बाट मात्र सुरु गर्ने

त्रिभुवन विश्वविद्यालयले आगामी पठनपाठन कार्तिक ११ गते बाट मात्र सुरु गर्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host