ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

दोस्रो टी–२० ह्विलचियर क्रिकेट एसिया कप २०२३ को अवसरमा, समाजसेवी एवं पत्रकार राजन थापा सम्मानित


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२३ असाेज,काठमाडौं । दोस्रो टी–२० ह्विलचियर क्रिकेट एसिया कप २०२३ को अवसरमा समाजसेवी एवं पत्रकार राजन थापा सम्मानित भएका छन् । बुधबार देखि सुरु भएको ह्विलचियर क्रिकेट एसिया कपको समापन कार्यक्रममा समाजसेवी थापालाई भारत र सह आयोजक नेपालले सम्मान गरेको हो । यस्तै, आयोजक पाकिस्तानबाट भने उनलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतियोगितामा आयोजक पाकिस्तान, सहआयोजक नेपालसहित भारत, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहेको थियो । पाँच राष्ट्र सम्मिलित एसिया कप क्रिकेट प्रतियोगिता २०२३ को उपाधि पाकिस्तानले जितेको छ। यस्तै, भारत द्धितिय, श्रीलङ्का तृतिय, बङ्गलादेश चौथो र घरेलु टोली नेपाल पाँचौं भएको समाजसेवी थापाले जानकारी दिए ।लामो समयदेखि सामाजिक काममा सक्रिय थापा हालसम्म थुप्रै कार्यक्रमहरुमा सम्मानित भएपनि आज भने एउटै मञ्चमा दुई वटा सम्मान र मायाको चिनो प्राप्त गर्दा गर्व भएको महशुस गर्छन् ।

सामाजिक क्षेत्रमा उल्लेखनिय काम गरेका थापालाई झन् यस सम्मानले हौसला थपेको छ । काठमाडौंको साङ्ला ५ हालको तारकेश्वर न पा १ मा माता सुन्तलि थापा पिता रामकृष्ण थापाको कोखबाट जन्म लिएका थापा बाल्यकाल देखि नै सामाजिक काममा सक्रिय छन् । समाजसेवी थापाले नेपालमा माहामारि भुकम्पका बेला काभ्रे, गोर्खा नुवाकोट जस्ता बढी क्षति भएको जिल्लामा आफैं उपस्थित भई कपडा, जस्तापाता, खाद्यान्न , औषधि लगायत सामाग्री वितरण गरेका थिए ।यसैगरी, समाजसेवी थापा कोरोनाको समयमा पनि आफ्नो ज्यानको प्रभाव नगरि उपत्यकाका विभिन्न अस्पतालमा पुगि हजारौंको ज्यान बचाउन सफल भएका थिए ।

ADVERTISEMENT

कोभिड १९ संंक्रमित भएकालाई साथ दिन र सहयोग गर्न हरेक दिन विभिन्न अस्पतालमा पुगि बेड आईसियु, भेन्टिलेटर जस्ता अति महत्त्वपूर्ण स्वास्थ्य सामाग्रीको व्यवस्थापन गराउन मदत गर्नुका साथै , घरमा रहेका एवम् अस्पतालमा भएका बिरामिको स्वास्थ्य अवस्थाको बारेमा बुझि बिरामिलाई अस्पताल पुय्राउने काम समेत उनले गरेका थिए ।

काठमाडौ उपत्यकाका तीनै जिल्लाका सबै अस्पतालका सञ्चालक समितिसँग समन्वय गरेर आफ्नो सम्पर्कमा आएका कोरोना संक्रमितहरुलाइ उपचारको प्रबन्ध समेत मिलाएका समाजसेवी थापाले उपत्यकाका मानिसहरुलाई खाना बाँड्ने र सडकमा भेटिएका भोकाहरुलाई पनि जहाँजहाँ भेटिन्छन् त्यही खानाको ब्यवस्था गरेको र औषधि नपाई छट्पटीका हरुलाई औषधि र सिलिन्डर उपलब्ध गराएको र घरमै आईसोलेसनमा बसेकाहरुलाई पनि आफुहरुले सहयोग गरेको समाजसेवी थापा सम्झिन्छन् । साधारण परिवारमा जन्मिएका थापा एक दशक भन्दा लामो समयदेखि समाज सेवामा लागिरहेका छन् । थापा धन सम्पत्तिको कुनै लोभ राख्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई अन्तर्गतकाे PVST Officer Schooling कार्यक्रम भव्य

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई अन्तर्गतकाे PVST Officer Schooling कार्यक्रम भव्य

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाई

सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाई

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host