ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

भेगकै पुरानाे जेठो सामुदायिक विद्यालय भाग्योदय माविको ७४ औं वार्षिक उत्सव सम्पन्न


ADVERTISEMENT
ADVERTISEMENT

सन्तोष प्रसाद तिवारी_: कात्तिक २४,साँखु काठमाडौँ।
काठमाडौँ जिल्लाकाे एतिहासिक एवम् पर्यटकीय नगरी शंखरापुर नगरपालिकामा अवस्थित उत्तर पुर्वि भेगमा रहेको सामुदायिक विद्यालय,उच्च माध्यमिक बिद्यालय भाग्योदय माविको ७४ औं वार्षिक उत्सव विद्यालयकै प्राङ्गणमा विविध कार्यक्रमका साथ सम्पन्न गरिएकाे छ। भेगकै पुरानाे र जेठाे (वि.स.२००७ मा स्थापित ) विद्यालयकाे रूपले चिनिने उक्त विद्यालय हाल ब्याजलर डिग्री सम्मको अध्यायन अध्यापन गराईन्छ। दसाै हजार दक्ष र सक्षम विद्यार्थी उत्पादन गर्न सफल विद्यालयमा हाल science, management, education, commerce’s , beautician & hair Dressing , law, computer science, Humanities, नेपाली भाषा, लगायतका विषयहरु अध्ययन गराईदै आएको छ।

यस सामुदायिक विद्यालयमा, पर्यटन, पत्रकारीता, चाइनिज भाषा लगायतका विषयहरु थप गरिने र कृषि उत्पादनमा जोड दिने र अन्य प्राविधिक सम्बन्धिका शिक्षामा स्वराेजगार र सिर्जनशिल बनाउन व्यवहारिकरुपकाे  हप्तामा एकदिन प्राविधिक शिक्षामा जाेड दिने, विद्यालयकाे जाेड हुनुपर्ने अविभावक शंखर दुलालले बताए । साथै प्रथम, द्वितीय र तृतीय हुने नर्सरीदेखिका विद्यार्थीहरुलाइ प्रमाण पत्र पुरस्कार सहित सम्मान गरिएको थियो। त्यस्तै विविध विधाका खेलमा विजय भएका विद्यार्थीहरुलाई ब्याज र प्रमाणपत्र सहित सम्मान गरिएको थियो।स्वागत एवम् सम्मान कार्यक्रममा शिक्षकहरूलाई पनि प्रमाण पत्र सहित सम्मान गरिएको थियो। शिक्षक तर्फबाट सम्मान पत्र बाट सम्मानित हुनुहुनेमा -रोशन वोसी –मा.वि, गायत्री दंगाल’ढकाल’- मा.वि, करन सिं धामी- निमावि, रण्जूराज भण्डारी- नि.मा.वि , शिला श्रेष्ठ –प्रा.वि. ।

कार्यक्रममा सहभागि प्रमुख अतिथि एवम् विशेष अतिथीले शुभकामना मन्तब्य सहित आफ्नो धारणाहरु राखेका थिए। सबैले शिक्षालाई व्यवसायीक, प्राविधिक र स्वराेजगारमुलक बनाइ सामुदायिक विद्यालयलाई गुणस्तर बनाउन प्रयास गरिनुपर्ने जाेड दिएका थिए। त्यस्तै यसै विद्यालयका प्र.अ. राेशन वाेसीले ७४ औं वार्षिक उत्सवमा विद्यालयकाे वार्षिक प्रतिवेदन सहितको प्रतिवद्धता व्यक्त गर्नुभयो। साथै उक्त अवसरमा विद्यार्थी भाइबहिनीहरुले सांगितिक प्रतिभाबाट आफ्नो दमदार प्रतिभालाई सहभागी माझ प्रस्तुतिकरण गरेर आनन्दित र मनाेरञ्जित गराएका थिए।

ADVERTISEMENT

कार्यक्रममा सहभागि नेकपा माओवादी केन्द्र काठमाडौँ जिल्ला सचिव महेश्वर फुँयालले सामुदायिक विद्यालयमा सरकारी बस राखिनुपर्ने माग सहित विद्यालयमा राजनिति गर्न नहुने सुझाव दिएका थिए। त्यस्तै नगरपालिका मेयर रमेश नापितले  जोगमेयर श्रेष्ठको सम्झना गर्दै स्कुल धेरै नै पुरानो रहेको ,स्कूलमा राजनीति करण नगरी सबै मिलेर अगाडि बढ्न पर्ने अपिल गरे। साथै शैक्षिक स्तर सुधार र गुणस्तरीय शिक्षाको लागि नगरपालिका सधैँ तत्पर रहेको बताए।

कार्यक्रममा स्वागत तथा विदाइ सहितको सम्मान पत्र बाट मायाको चिनो सहित अतिथि, विशेष अतिथी लगायत मेहनती तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि_वाग्मति प्रदेशका भाैतिक पुर्वाधार मन्त्री माननिय युवराज दुलाल, अतिथिमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित ,प्रदेश सांसद राजु बिष्ट, विद्यालयलका प्र.अ.रोशन वोसी,(प्रधानध्यापक) विद्यालयल व्यवस्थापन समितिका अध्यक्ष मधू के. सी,सह-प्र.अ,प्र.,नगरका प्रमुख प्रशासकीय अधिकृत -वासुदेव खनाल ,ईलाका प्रहरी कार्यालय साँखु वृत्तका प्रमुख- फुल माया घिसिङ, शिक्षा शाखा प्रमुख-सुकदेव नेपाल , विभिन्न सरकारी तथा गैह्रसरकारी संस्था, राजनीति दलका प्रतिनिधिहरु र वडाका जनप्रतिनिधि लगायतकाले अतिथि आसन ग्रहण गरेका थिए। साथै कार्यक्रममा,सम्पुर्ण शिक्षक-शिक्षिका,विद्यार्थीहरु,अविभावक, पुर्व विद्यार्थीहरु,समाजसेवी,पत्रकार,सुरक्षाकर्मी,उपस्थिति रहेकाे थियो। कार्यक्रमकाे सञ्चालन प्र.अ.गायत्री दंगाल ‘ढकाल’ ले आफ्नो दमदार प्रस्तुतीकासाथ गरेकि थिईन ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

संस्थाकाे कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

संस्थाकाे कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

इक्यानले सोमबार एभरेष्ट होटलमा शैक्षिक मेला लगाउने

इक्यानले सोमबार एभरेष्ट होटलमा शैक्षिक मेला लगाउने

एभरेस्ट स्कुलले तिहार कार्यक्रम भव्य रूपले मनायो

एभरेस्ट स्कुलले तिहार कार्यक्रम भव्य रूपले मनायो

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

त्रिभुवन विश्वविद्यालयले आगामी पठनपाठन कार्तिक ११ गते बाट मात्र सुरु गर्ने

त्रिभुवन विश्वविद्यालयले आगामी पठनपाठन कार्तिक ११ गते बाट मात्र सुरु गर्ने

जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा

जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host