ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

ऐतिहासिक दिन ६ पुषको निमन्त्रणा


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
०४ पुष, काठमाडौँ । मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्प-सङ्ख्यको पहिलो पटक पहिचान पाउन सकेको विषयमा उदृत गर्दै एक प्रेस विज्ञप्ति निकालेको छ। प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसारको मुलभुत सार यस्तो छ _: सर्वोच्च अदालतले ६ पुष २०६४ मा दिएको निर्देशना-त्मक आदेश पछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी , तेस्रोलिंगी , दुईलिंगी , अन्तरलिंगी ) ले पहिलो पटक पहिचान पाउन सके । सन् २००१ मा संस्था स्थापना, सन् २००७ मा पुरुष र महिला भन्दा भिन्न लैङ्गिक पहिचान भएका नागरिकको हक स्थापित भएको दिनको रूपमा ६ पुषलाई पर्वको रूपमा मनाउन थालेका छौँ ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको पहिचान सहितको हक स्थापित गर्ने पहिलो ऐतिहासिक निर्देशनात्मक आदेश आएको दिन पुस ६ गते दिउँसो १ बजे महान्यायाधिवक्ता कार्यालयमा छलफल कार्यक्रम आयोजना गर्न गइरहेको जानकारी गराउँछौ । कार्यक्रम १३ मङ्सिरमा मात्रै पहिलो पटक ‘इन्द्रेणी’ विवाह दर्ता गराउन सफल मायाको पहिचान नेपालका अध्यक्ष माया गुरुङ्ग र सचिव सुरेन्द्र पाण्डेले आफ्नो अनुभव सेयरिङ समेत गर्नुहुनेछ । उक्त कार्यक्रममा आफ्नो जिज्ञासा एवं सुझाव राखिदिनु हुन अनुरोध छ।
समयको लागि विस्तृत जानकारी—: मिति – २०८०।०९।०६ गते शुक्रबार
समय- १ बजे दिउँसो महान्यायाधिवक्ता कार्यालय, रामशमहपथ सर्वोच्च अदालतसँगै ,आयोजक – मायाको पहिचान नेपाल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल

प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुने

उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्

उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्

आर्थिक वर्ष २०८२-८३ काे प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

आर्थिक वर्ष २०८२-८३ काे प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

प्रतिनिधि सभा बैठक आज

प्रतिनिधि सभा बैठक आज

नेपाल प्रहरी कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक समीक्षा सम्पन्न

नेपाल प्रहरी कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक समीक्षा सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host