ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

इस्कोन नेपालको भक्तिउत्सव कार्यक्रम विराटनगरमा आयोजना


ADVERTISEMENT
ADVERTISEMENT

१८ माग, २०८० बिराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्णभाबना -मृत संघ (इस्कोन)को भक्ति उत्सव समारोहको उद्घाटन समारोह मोरङ्ग, विराटनगरको अतिथि सदनको सभाहालमा सम्पन्न भएको छ । माग १८ देखि २१ गते सम्म चल्ने ऊक्त कार्यक्रममा सहभागिता जनाउन नेपालका विभिन्न शाखाहरूबाट  करिब ६०० जनाको उपस्थिति रहेको छ ।

ईमपावरिङ  दि युथ अर्थात् युवा सशक्तिकरण शीर्षक रहेको ऊक्त कार्यत्रमा सेमिनार, संस्कृति कार्यक्रम, नगर हरिनाम संकिर्तनका साथै झाँकी प्रस्तुत गरिने छ । उद्घाटन सत्रमा बोल्दै इस्कोन नेपालका अध्यक्ष श्रद्धय परमेश्वर अच्युत दासले, “ आध्यात्मिक जागरणले युवाहरुको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने बताए । “ विराटनगर सहायता प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले ऊक्त कार्यत्रमले युवाहरुमा नैतिकता, सदाचार, इमान्दारिताका साथै सत मार्गमा हिँड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

ADVERTISEMENT
ADVERTISEMENT

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेस सुराना विराटनगरमा इस्कोनको मन्दिर निर्माण गर्न भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै ऊक्त कार्यत्रममा मोरङ जिल्लाका डि.एस.पी राजन दाहाल, मोरङका जिल्ला समन्वय अधिकारी गिरिराज भट्टराई पराजुली, अतिथि सदनका उपाध्यक्ष सुधीर कुमार अग्रवालले आफ्नो धारणा व्यक्त गरेका थिए ।

अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) आध्यात्मीक संस्थाको रुपमा भक्तिवेद्धान्त स्वामी प्रभुपादले सन् १९६६ मा अमेरिकामा स्थापना गर्नुभएको अन्तराष्ट्रियस संस्था हो । यस संस्थाको मुख्य उद्धेश्य भनेको मानिसले भौतिक जगतको सामिप्यताले बिर्सेको श्रीकृष्णसँगको वास्तविक सम्बन्धको चेतना महशुस गराउनु हो । संसारभरिका १२०० ठुला तथा हजारौंको संख्यामा साना सेन्टरहरु मार्फत लाखौ भक्तहरु इस्कोनमा आवद्ध भई आफ्नो आध्यात्मीक चेतनाको विकास गरी कृष्णभावनाको प्रचार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

साहित्य र समाजसेवामा योगदान दिने व्यक्तित्वलाई सम्मान

साहित्य र समाजसेवामा योगदान दिने व्यक्तित्वलाई सम्मान

धार्मिक पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

धार्मिक पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

टाेखामा तीज विशेष कार्यक्रम टिममा बिनिता प्रथम

टाेखामा तीज विशेष कार्यक्रम टिममा बिनिता प्रथम

काठमाडौँकाे ठमेलबाट इन्द्रेणी गाईजात्रा र्‍याली

काठमाडौँकाे ठमेलबाट इन्द्रेणी गाईजात्रा र्‍याली

जनैपूर्णिमा तागाधारीको पर्व

जनैपूर्णिमा तागाधारीको पर्व

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host