ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

निल सागर आश्रममा आश्रित परिवारलाई खाना खुवाएर नरैनापुरका अध्यक्ष शाहले मनाए जन्मदिन


निल सागर आश्रममा आश्रित परिवारलाई खाना खुवाएर नरैनापुरका अध्यक्ष शाहले मनाए जन्मदिन
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
बाँके, १७ असार । बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले आज (शनिबार) निल सागर आश्रममा आश्रित परिवारसँग आफ्नो ५६ औँ जन्मदिन मनाउनु भएको छ । आश्रममा आश्रित २२० जना बृद्धबृद्धा र ९० जना बालबालबालिकालाई बेलुकाको खाना खुवाउनुका साथै एक लाख मूल्य बराबरको खाद्यान्न सहयोग गरेर जन्मदिन मनाउनु भएको नरैनापुर गाँउपालिकाका जिन्सी शाखा प्रमुख भरत महतोले जानकारी दिनु भयो । अध्यक्ष शाहले भन्नुभयो, ‘सिम्बोलिकरुपमै भएपनि जन्मदिन अपाङ्ग, असहायसँग मनाउन पाउँदा मन हर्षित बनेको र सन्तुष्टि मिल्ने गरेको छ ।’ उहाँले, ‘विभिन्न हण्डर, ठक्कर खाँदै देशको सेवा गर्छु भनेर लागेको छु, सर्वहारा, भोका–नाङ्गाको पक्षमा लड्न चाहन्छु, त्यही भएर यहाँ जन्मदिन मनाउन आएको हुँ ।’
अध्यक्ष शाहले अन्य फजुल खर्च गर्नु भन्दा असहायहरुको सेवा गर्न पाउँदा खुशी लागेको बताउदै असहायमा परेका नागरिकहरुको सेवा गर्नु धर्म हो भन्दै आगामी दिनमा आफुले सक्ने सहयोग निलसागर आश्रमलाई गर्ने बताउनु भयो । अध्यक्ष शाहले नरैनापुरमा निलसागर आश्रमको शाखा खोल्न आग्रह गर्दै पालिकाबाट जग्गा र भवन निर्माणका लागि आउने आर्थिक बर्षमा बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
जन्मदिनको अवसरमा शुभ कामना दिदै मिथिला सेवा समाजका अध्यक्ष राम लोचन शाहले निल सागर आश्रममा रहेका सबै जनाको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गर्ने प्रतिबद्धता जनाउदै नरैनापुरले आश्रम बनाउनका लागि बजेट विनियोजन गरेको खण्डमा उक्त बजेटको २० प्रतिशत बजेट समाजबाट सहयोग गर्ने घोषणा गर्नु भएको थियो । शुभ कामना दिनुहुदै जिन्सी शाखा प्रमुख महतोले आश्रमको अवस्था दर्दनाक रहेकोले मानवीय रुपमा सहयोग गर्न आम नागरिक संग अपिल गर्नु भयो । जन्मदिनको अवसरका आयोजित खाद्यान्न सहयोग कार्यक्रममा नरैनापुर ३ का अध्यक्ष अजय मिश्रा, रेडक्रसका लेखा अधिकृत झवि शर्मा, नरैनापुरका जिन्सी शाखा प्रमुख भरत महतो, मिथिला समाजका अध्यक्ष शाह, बेबी मंडल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

अग्रज पत्रकारले सुनाए पत्रकारितामा उबेलाका हाम्रा कुरा

अग्रज पत्रकारले सुनाए पत्रकारितामा उबेलाका हाम्रा कुरा

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

सीएन आईवाईएफ लुम्बिनीद्वारा इण्डस्ट्री भिजिट कार्यक्रम सम्पन्न

सीएन आईवाईएफ लुम्बिनीद्वारा इण्डस्ट्री भिजिट कार्यक्रम सम्पन्न

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी

राजन थापाकाे योगदान र सामाजिक कार्यहरु

राजन थापाकाे योगदान र सामाजिक कार्यहरु

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host