ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सीएन आईवाईएफ लुम्बिनीद्वारा इण्डस्ट्री भिजिट कार्यक्रम सम्पन्न


सीएन आईवाईएफ लुम्बिनीद्वारा इण्डस्ट्री भिजिट कार्यक्रम सम्पन्न
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१५ असार , बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ । मञ्चले उद्योग सञ्चालनका प्रक्रिया, व्यवस्थापन शैली तथा व्यावसायिक चुनौतीहरूको पहिचान गर्ने उद्देश्यसाथ शुक्रबार अध्ययन भ्रमण कार्यक्रम सम्पन्न गरेको हो । मञ्चका उद्योग अध्ययन अवलोकन भ्रमणका संयोजन सुरज उप्रतीले गरेका थिए भने मञ्चका अध्यक्ष राजन कसजुको नेतृत्वमा ३० बढी युवा उद्यमीहरूको सहभागिता रहेको थियो । टोलीले तिलोत्तमा नगरपालिका-१७, गंगोलियामा रहेको ‘केपीआई हेल्मेट’ उद्योग र नवलपरासीको रामग्राम नगरपालिकामा रहेको ‘एसियन कंक्रिटो’ उद्योगको भ्रमण गरेको थियो ।

भ्रमणका क्रममा ‘केपिआई हेल्मेट’का निर्देशक सीमा बस्याल पाण्डेयले उत्पादनको प्रक्रिया, उद्योग सञ्चालनका पद्धती र यहाँ देखिएका व्यावसायिक समस्याहरूबारे सहभागीहरूलाई विस्तृत जानकारी दिइन् । २०७३ सालमा सञ्चालनमा आएको केपीआई हेल्मेट नेपालमै उच्च गुणस्तरको सुरक्षात्मक हेल्मेट उत्पादन गर्ने अग्रणी उद्योगहरूमध्ये एक रहेको उनले दाबी समेत गरिन् । सो उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्दै आएको उनले बताइन् । नेपाली बजारका लागि मात्रै होइन, भविष्यमा निर्यात पनि गर्ने योजना रहेको जानकारी दिइन् । कोहिनुर नेपालमै हेल्मेट उत्पादन गर्ने पहिलो कम्पनी हो ।

ADVERTISEMENT

त्यस्तै, एसियन कंक्रिटोका भाइस प्रेसिडेण्ट श्यामलाल झाले आफ्नो उद्योगको अवस्था, उत्पादन र विस्तार योजनाबारे सहभागीहरूलाई जानकारी गराए । निर्माण सामग्री क्षेत्रमा उल्लेखनीय स्थान बनाएको एसियन कंक्रिटोले हाल नेपालका विभिन्न ठूला निर्माण परियोजनामा योगदान दिइरहेको उनले बताए । साथै, छिमेकी मुलुक भारतको उत्तर प्रदेश र बिहार राज्यमा पनि यसको माग तीव्र गतिमा बढ्दै गएको जानकारी गराए । उद्योगले गुणस्तरीय प्रोडक्ट, समयमै आपूर्ति र प्रतिस्पर्धी मूल्य नीति अवलम्बन गर्दै आएको उनको दाबी छ । मञ्चका अध्यक्ष राजन कसजुले भ्रमणलाई अत्यन्तै जानकारीमूलक र प्रेरणादायी रहेको प्रतिक्रिया दिए । उनले भने, “स्थानीय उद्योगको काम गर्ने शैली, उत्पादन प्रक्रिया र चुनौतीहरूको प्रत्यक्ष अनुभवले दीर्घकालीन साझेदारी, व्यवसायिक सिकाइ र नयाँ बजार विस्तारका अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ ।” उद्योग अवलोकन भ्रमण कार्यक्रमले युवा उद्यमीहरूलाई नेपाली उत्पादन प्रणालीबारे बुझ्ने, उद्योगसँग प्रत्यक्ष संवाद गर्ने र नविन सोचको विकासमा मद्दत पुर्‍याउने विश्वास गरिएको बताए । मञ्चले आगामी दिनमा यस्ता थप भ्रमण कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

नेपाल टेलिकमकाे ग्राहकका लागि जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालनमा

नेपाल टेलिकमद्वारा PayG नियन्त्रण सुविधा र ३० दिनको नयाँ डाटा प्याक सार्वजनिक

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host