ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

कल्याणपुर सर्पदंश उपचार केन्द्र लापरबाहीले बिरामीको मृत्यु भएको परिवार जन्यको आरोप


कल्याणपुर सर्पदंश उपचार केन्द्र लापरबाहीले बिरामीको मृत्यु भएको परिवार जन्यको आरोप
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

लोकेन्द्र प्रसाद यादव / ८ असोज , बोदे बर्साईन -। सप्तरीको बोदे बर्साईनमा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । मृत्युु हेनेमा बोदे बर्साईन नगरपालिका –५ भाटिन बस्ने १८ वर्षीय मोहम्मद इमरानको मृत्यु भएको हो ।खेतको धानबालीमा पानी हाल्ने क्रममा आइतबार बिहान ३ बजे सर्पले उनलाई खुट्टामा टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएका उनलाई उपचारका लागि तत्कालै नेपाली सेनाबाट सञ्चालित सर्पदंश उपचार केन्द्र , कल्याणपुर सप्तरी लगिएको थियो। तर त्यहाँ चार घण्टा उपचारमा राखेर अन्तिममा समयमा अचानक कार्यरत डाक्टरले यहाँ उपचार सम्भव छैन भनी नोबेल मेडिकल कलेज बिराटनगर लैजान भन्यो । उहाँहरूल‌ै आफै केस बिगारेर एम्बुलेन्स बोलाई हतार-हतारमा उठाएर अक्सिजन नभएको एम्बुलेन्ससमा बिरामीलाई राखि दिएको आरोप मृत्तकका परिवारजन्यले आरोप लगाएको छ।

उपचारको क्रममा लापरबाही हुदाँ बिरामीको मृत्युु भएको आरोप मृत्तकका हजुरबुबा ६५ वर्षीय मो. करामतले लगाउनु भएको छ । उहाँले भने हामी बिरामीलाई समयमै उपचारको लागि लगे त्यहाँ कुन सर्पले टोक्यो कसले हरेको छ ? त्यसलाई बोलाएर ल्याउ भनी दुई घण्टासम्म उपचार नै गरेनन् । घरबाट मान्छे जदाँ बिरामी थप सिकिस्त भई सकेको थियो । उपचारमा संलग्न डाक्टरहरू अलमलाउने जस्ता अस्वभाविक गतिविधि गरि रहेको थियो उनलेे भने । पछि भिडियो कलमा सोधेर उपचार सुरू गरेकोले डाक्टरको अनुभवको कमि र समयमा बिरामीलाई रेफर नगरिदिदाँ बिरामीको मृत्यु भएको मो. करामतको आरोप रहेको छ ।

ADVERTISEMENT

बोदे बरसाईन नगरपालिका वडा नम्बर -५ का वडा अध्यक्ष मो. मजिवुर रहमानले सर्पदशं केन्द्रमा विषेशज्ञ डाक्टर थिएन भने समयमै रेफर गरि दिनुपर्ने हो । किन समयमा रेफर गरेन यो विषयमा छानबिन हुनुपर्ने बताए । नेपाली सेनाबाट सञ्चालित कल्याणपुर सर्पदंश उपचार केन्द्रका प्रमुख सेनानी उत्तम भण्डारीका अनुसार हाममीले २१ ओटा एन्टी भेनम भ्याल दिएपनि बिरामी निको नभएपछि यहँ आईसीयूको ब्यवस्था नभएकोले हामी बिराटनगर लिएर जान भन्यो । तर उहाँहरू बिराटनगर नलगी राजविराज लिएर जानुभयो भण्डारीले बताए ।

मो. वकिलका अनुसार बिना अक्सिजनको एम्बुलेन्स बोलाई बिरामी चढाई दियौं फेरि बाटोमा अक्सिजन भएको एम्बुलेन्समा चढाएर बिराटनगर जादैँ गर्दा राजविराज पग्नै लाग्दा बिरामीको अवस्था नाजुक देखेपछि गजेन्द्रनारायण सिंह प्रादेशिक अस्पताल भर्ना गराए । त्यहाँ उपचार सुरू गरेको कृहिछन पछि डाक्टरले मृत घोषणा गरि दिएपछि हामी बिरामीलाई लिएर घर ल्याएर आउदैँ गर्दा घरबाट एकचोटि सिरहाको कर्जनहा हस्पिटलमा देखाउन त्यहाँ पनि लगे थप हामी के भनाैं । यसरी डाक्टर नभएका सर्पदशं उपचार केन्द्रको नाममा मान्छे ज्यानै जानेगरी लापरबाही नहोस् भन्न चाहन्छ । कल्याणपुर सर्पदंश उपचार केन्द्रका संचालक समिति अध्यक्ष मो . उस्मान मियाँले भने अहिले हाम्रो उपचार केन्द्र सर्पदशं केन्द्रमा दक्ष डाक्टर छैन भनी स्वीकार गर्नु भएको छ ।उहाँले भने यहाँ चाैहर्वाबाट ब्यारेक सल्लाह लिएर उपचार हुने गरेको मियाँले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

डिजिटल युगमा युवा र नेपालको भविष्यको राजनीति र पुनर्जागरणमा नयाँ चेतनाको खोजी

डिजिटल युगमा युवा र नेपालको भविष्यको राजनीति र पुनर्जागरणमा नयाँ चेतनाको खोजी

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host