घुरन यादब/ – सिरहा। सिरहाको भगमानपुर गा. पाको वाडा नम्बर- ४ अवस्थित ठाडीमा भब्य कलश यात्रा स्थापना सम्पन्न भएको छ।सन्जय यादबको अध्यक्षतामा सो कार्यक्रमको वाडा नम्बर-४ का वाडा अध्यक्ष रामकुमार यादब प्रमुख अतिथि रहनु भएको थियो र बिशिस्ट अतिथि जनपदका प्रमुख सुनिल चौधरी लगायत सस्त्रका प्रमुख , पत्रकार भर भलादमी को उपस्थिति थियो।
सो कार्यक्रममा प्रमुख अतिथिले दुगा पुजा भब्य साथ मनाउने र दुर्गा मन्दिरबाट कलश यात्रा बलान नदिमा गई पानी भरेर पुनह दुगा मन्दिरमा ल्याई पुजा बाजा गाजाको साथ स्थापना गरियो र बेलको पुजा पनि गरियो दुर्गा पुजा समिति ठाडीले जानकारी गराएका छन्।











