ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नाटक र फिल्मको अभिनयमा प्रमिला ताम्राकार तुलाचन,फिल्म ‘अग्निदहन’मा माइली दमिनी’ चरित्रमा


नाटक र फिल्मको अभिनयमा प्रमिला ताम्राकार तुलाचन,फिल्म ‘अग्निदहन’मा माइली दमिनी’ चरित्रमा
ADVERTISEMENT

काठमाडौं । नाटक र फिल्मको अभिनयमा प्रमिला ताम्राकार तुलाचन नयाँ नाम होइन । २०५० सालमा नाटक ‘परित्याग’बाट अभिनय यात्रा थालेकी उनले ‘मलामी’, ‘थाङ्ला’, ‘निरमाया’, ‘एक चिहान’ नाटक र ‘धर्मात्मा’, ‘नाइके’, ‘ह्वाइट सन’, ‘पञ्चेबाजा, ‘च च हुई’ र ‘पुजार सार्की’मा अभिनय गरिसकेकी छन् । यिनै प्रमिला यही मंसिर ७ गतेबाट रिलिज हुने फिल्ममा ‘बोक्सी’को आरोप लागेकी ‘माइली दमिनी’ चरित्रमा देखिँदैछिन् । यिनै प्रमिलासँग ‘अग्निदहन’को विषयमा सम्बन्धित रहेर गरिएको कुराकानीः–

तपाईंले बोक्सीको आरोप लागेकी माइली दमिनीको भूमिका निर्वाह गर्नुभएको छ । यो भूमिका तपाईंका लागि कत्तिको चुनौतिपूर्ण रह्यो ?

बोक्सीको आरोप लागेको माईली दमिनीको भूमिका निभाउन मलाई निकै चुनौतीको विषय रह्यो । किनकी यो फिल्म सत्यघटनामा आधारित रहेको हुनाले मैले यसमा माईली दमिनीको पात्रमा यथार्थ अभिनय गर्नुपथ्र्र्यो । ‘अग्निदहन’ मेरो अरुभन्दा निकै फरक भूमिका रहेको फिल्म पनि हो ।

यो चरित्रका लागि पात्र अध्ययन गर्नु पनि भयो कि ?

माईली दमिनीको चरित्रको लागि मैले निकै समय पात्र अध्ययन गर्नुपर्यो । । यो पात्र निकै चुनौती पूर्ण थियो । मैले यो चरित्रको लागि सुकुम्बासी बस्तीमा गएर धेरै अध्ययन गरें । हाम्रो समाजको दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुव्र्यवहार, असहाय महिलालाई लगाइने लाञ्छनाजस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरें ।

तपाईंको चरित्रका लागि परिवारसँग सरसल्लाह गर्नुभयो कि भएन ?

मैले चरित्रका लागि घर परिवारसँग सर–सल्लाह गरें । यसमा मेरो श्रीमानले निकै सपोर्ट गर्नुभयो ।

फस्टलुक र ट्रेलर आएपछि तपाईंको चरित्रप्रति कस्तो प्रतिक्रिया पाउनुभयो ?

फष्टलुक र ट्रेलर आएपछि सबैले राम्रै प्रतिक्रिया दिनुभयो । धेरै दर्शकले माइली दमिनीलाई सहानुभुति दिनुभयो । कति बच्चाहरु माईली दमिनीको दृश्य आउँदा डराए ।

महिलालाई बोक्सीको आरोप किन लगाउँदा रहेछन् ?

जो व्यक्ति अशक्त, दुःखी, गरिब, सहाराविहिन एकल महिला वा पुरुष, जसकाविरुद्ध बोलिदिने समाज हुँदैन, उनीहरुलाई नै बोक्सीको आरोप लगाईन्छ ।

माइली दमिनी चरित्रको ह्याङओभर कत्तिको रह्यो ?

पात्रमा माईली दमिनीलाई एउटा दृश्यमा मलमुत्र खुवाई कुटपिट गर्दा मलाई एकदम गाह्रो महशुस भयो । मैले पात्र निभाउँदै गर्दा यति गाह्रो भयो भने साँच्चै नै असहाय महिला दिदी, आमाहरुलाई कस्तो भयो होला भन्ने कुराले मलाई धेरै दिन माईली दमिनीको ह्याङ ओभर रहिरह्यो ।

ADVERTISEMENT

चरित्र निभाइरहँदा आफू कत्तिको भावुक हुनुभयो ?

मैले माईली दमिनीको पात्र निभाई रहँदा निकै भावुक बनें । सबैभन्दा भावुक माईली दमिनीको घर जलाउँदा र मलमुत्र खुवाउँदा भएँ ।

ADVERTISEMENT

प्रमिलाका लागि अग्निदहन किन हेर्ने ?

ADVERTISEMENT
फिल्म ‘अग्निदहन’ प्रमिलाको लागि हेर्नै पर्ने बनेको छ, किनभने यो फिल्म सत्यघटनामा आधारित छ । फिल्मले बोक्सी कुप्रथालाई हटाउन मद्दत पु¥याएको छ । यस फिल्ममा मैले अरु फिल्ममा भन्दा फरक चरित्र निभाएकी छु । त्यसैले पनि ‘अग्निदहन’ मेरा लागि हेर्नै पर्ने बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कम्पनी सचिब आवश्यकता की बाध्यता

कम्पनी सचिब आवश्यकता की बाध्यता

जेनजी आन्दोलनको बारेमा बौद्धिक पेसाकर्मीले गर्‍याे अन्तरक्रिया

जेनजी आन्दोलनको बारेमा बौद्धिक पेसाकर्मीले गर्‍याे अन्तरक्रिया

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

लोकतन्त्रको रक्षक कांग्रेस, अब आफ्नै लोकतन्त्रको खोजीमा

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host