ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सिराहा सेवा समाज कतारको ९ औ अधिवेशन १३ डिसेम्बरमा हुँदै 


सिराहा सेवा समाज कतारको ९ औ अधिवेशन १३ डिसेम्बरमा हुँदै 
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

रामएकवाल राम – दोहा /- सिराहा सेवा समाज कतारको ९ औं अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम आगामी १३ डिसेम्बर २०२४ मा हुने भएको छ । अधिवेशन सनैयाको फुलबारी रेस्टुरेन्टको सभाहलमा आगामी १३ डिसेम्बर शुक्रबारका दिन जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतोको प्रमुख आतिथ्यतामा हुने संस्थाका कार्यवाहक अध्यक्ष जयप्रकाश यादवले जानकारी दिए।कतारमा नेपाली सामाजिक संस्थाहरु मध्ये मधेश प्रदेशको जेठो संस्थाको रुपमा स्थापित सिरहा सेवा समाज कतारको आठौं कार्यकाल सफलता पुर्वक सम्पन्न गर्दै ९ औं अधिवेशनको लागि संस्थाका सम्पूर्ण पदाधिकारिहरु तिब्र तयारीमा जुटेका कार्यवाहक अध्यक्ष यादवले बताए।

सिराहा सेवा समाजको चाहना, सभ्य, समृद्ध समाजको स्थापना भन्ने मूल नाराका साथ सन् २००६ मा स्थापना भएको संस्थाले विभिन्न आरोहअवरोहहरु पार गर्दै ९ औ अधिवेशनको सम्मुखमा आइपुगेको छ । गृह जिल्ला सिराहा र कतारमा सामाजिक कार्यमा सक्रिय  रही विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग गरिसकेको बताए। कतारमा विभिन्न पेसामा आवद्ध रहेका सिरहालीहरुको भव्य उपस्थिति रहने अपेक्षा सहित संस्थाको ९ औं अधिवेशनको अन्य व्यवस्थापकीय तयारीमा जुटेको हुँदा कतारमा रहेका सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित भएर भव्य रुपले सफल बनाइदिन अनुरोध गरेका छन्।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

परम्परा तोड्दै जनक भण्डारीको टिम चुनावी एजेण्डाका

परम्परा तोड्दै जनक भण्डारीको टिम चुनावी एजेण्डाका

साहित्य र समाजसेवामा योगदान दिने व्यक्तित्वलाई सम्मान

साहित्य र समाजसेवामा योगदान दिने व्यक्तित्वलाई सम्मान

धार्मिक पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

धार्मिक पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

मोरक्कोमा जेन जेड २१२ नामक युवा नेतृत्वको आन्दोलन चर्काे हुँदै

मोरक्कोमा जेन जेड २१२ नामक युवा नेतृत्वको आन्दोलन चर्काे हुँदै

नेपाल वायुसेवा निगमबाट ७ अर्ब ३९ करोड भन्दा बढी ऋण भुक्तानी

राष्ट्रिय ध्वजावाहक विमान असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान

टाेखामा तीज विशेष कार्यक्रम टिममा बिनिता प्रथम

टाेखामा तीज विशेष कार्यक्रम टिममा बिनिता प्रथम

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host