ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

The Church Of Holyspirit मा क्रीसमस डे काे राैनक


The Church Of Holyspirit मा क्रीसमस डे काे राैनक
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

दिपक योगी,१० पुस – काठमाडौं । काठमाडौंको नारायण्टार लाहुरे टोल स्थित The church Of holyspirit मा चर्चका संचालक जोना थानले सम्पुर्ण इसाई धर्मावलम्बीहरुका साथ क्रीसमस डे अर्थात प्रभु यशुको जन्मदिन मनाएका छन् । यशु ख्रिष्टकाे जन्मदिन केक काटेर विभिन्न परिकारको भाेजन खुवाएर सम्पन्न गरिएको स्रोतले जनाए छ । त्यस्तै यशुले बालबालिकालाई धेरै मन पराउने भएकोले बालबालिकाको हातबाट केक कटाएर यशुका बचनहरु सुनाई सबैलाई उनको योगदान बारे जानकारी गराईएकाे थियोे ।

यशु पुस महिनामा जन्मिनुभएको र चिसो महिना अध्यारो रात हुने भएकोले जन्मेको दिन जुन भएपनि समय मिलाएर मनाईने गरेको संचालक जोन थानले बताए। विभिन्न जातजातिको आ-आफ्नो चाडपर्व जस्तै यशुको जन्मदिन मनाइन्छ , यो कुनै चाड नभएको संचालकले बताए । इसाई धर्ममा भिन्नता  किन भन्ने प्रश्नमा जोन थानले भने, हो यस्मा फरक छ यो दुई प्रकारको छ एक तर्फिले आमा र अर्को तर्फीले छोरा मान्ने गरेको, फेरि अहिले चाइनाबाट झनै फरक तरीकाकाे इसाई धर्म मान्ने चलन आएको पनि जानकारी गराए। त्यस्तै यशुलाई यसरी किन मारिएको भन्ने प्रश्नमा जोन थानले भने ,त्यो बेलाको ब्यबस्थानै त्यस्तै रहेको र कसैले कसैलाई गलत भनेकै भरमा सार्बजनिक ठाँउमा यातना दिई त्यसरीनै मार्ने चलन रहेको बताए ।यशुले आफू मरेर पनि आफ्ना धर्मावलम्बिहरुलाई विभिन्न पाप र दोषबाट मुक्त दिलाउनलाई आफुले प्राण त्यागेकोले उहाँको आत्मा नमरेको साथै सबै इसाईले गर्ने काम , खाना ,यात्रा , जस्तोसुकै बिषयमा यशुले पुरा गरिदिने बिश्वास समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

परम्परा तोड्दै जनक भण्डारीको टिम चुनावी एजेण्डाका

परम्परा तोड्दै जनक भण्डारीको टिम चुनावी एजेण्डाका

साहित्य र समाजसेवामा योगदान दिने व्यक्तित्वलाई सम्मान

साहित्य र समाजसेवामा योगदान दिने व्यक्तित्वलाई सम्मान

धार्मिक पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

धार्मिक पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

मोरक्कोमा जेन जेड २१२ नामक युवा नेतृत्वको आन्दोलन चर्काे हुँदै

मोरक्कोमा जेन जेड २१२ नामक युवा नेतृत्वको आन्दोलन चर्काे हुँदै

नेपाल वायुसेवा निगमबाट ७ अर्ब ३९ करोड भन्दा बढी ऋण भुक्तानी

राष्ट्रिय ध्वजावाहक विमान असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान

टाेखामा तीज विशेष कार्यक्रम टिममा बिनिता प्रथम

टाेखामा तीज विशेष कार्यक्रम टिममा बिनिता प्रथम

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host