ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नवजागरण एकेडेमी र आमा हस्पिटलबीच ऐतिहासिक सहकार्य सम्झौता


नवजागरण एकेडेमी र आमा हस्पिटलबीच ऐतिहासिक सहकार्य सम्झौता
ADVERTISEMENT
ADVERTISEMENT

२०८२ असार १,काठमाडौं। शिक्षालाई केवल किताबी ज्ञानसम्म सीमित नराखी जीवनोपयोगी सीप र स्वास्थ्य सुरक्षासम्म विस्तार गर्दै, नवजागरण एकेडेमीले आमा हस्पिटलसँग ऐतिहासिक सहकार्य सम्झौता गरेको छ।  नवजागरण एकेडेमी, चाबहिल मित्रपार्कमा सञ्चालन हुदै आईरहेकाे एक विश्वासिलो संस्था हाे। यस सहकार्य अनुसार  नवजागरणमा अध्ययनरत विद्यार्थीहरूलाई आमा हस्पिटलबाट विशेष छुट सहितको स्वास्थ्य सेवा प्रदान गरिने, विद्यार्थीका अभिभावकहरू (आमा–बुवा) ले पनि विशेष छुटको सुविधा पाउने एकेडेमीले जनाएको छ। नवजागरण एकेडेमीका सञ्चालक बिमल खड्का भन्छन् , “हामी विद्यार्थीलाई केवल पढाएर सीमित हुँदैनौं शिक्षासँगै उनको स्वास्थ्य, आत्मविश्वास, र भविष्यलाई पनि सुरक्षित बनाउने हाम्रो उद्देश्य हो।”त्यस्तै बजारमा आवश्यक सीप र दक्ष जनशक्तिको अभावलाई दृष्टिगत गर्दै नवजागरण एकेडेमीले विभिन्न व्यावसायिक तथा प्राविधिक तालिमहरू सञ्चालन गर्दै आएको छ, जसले रोजगारीको अवसर सिर्जना गर्ने विश्वास लिएको छ खड्काले थपे।
वर्तमानमा सञ्चालन भइरहेका प्रमुख तालिमहरू:
🔹 लेखा तालिम (बेसिकदेखि उच्च तहसम्म)
🔹 वरिष्ठ लेखा तथा कर व्यवस्थापन तालिम
🔹 आफ्नो व्यवसाय कसरी सुरु गर्ने? (Start of Business Class)
(Advanced Excel Training)
🔹 डाटा इन्ट्री तालिम
🔹 कम्प्युटर अफिस प्याकेज
🔹 अङ्ग्रेजी भाषा कक्षा
🔹 सेयर बजार तालिम (शुरुआतीदेखि प्राविधिक विश्लेषणसम्म)
🔹 रिसेप्सनिष्ट तालिम फ्रन्ट डेस्क, ग्राहक सेवा, बिलिङ, आत्म विश्वास
🔹 शिक्षक तालिम (Classroom Handling & Methodology)
🔹 बाल नेतृत्व र पेरन्टिङ कोर्स
🔹 मानव संसाधन व्यवस्थापन तथा व्यक्तित्व विकास कक्षा
सम्पर्क: ०१४५६०३०७ / ९८०१३०९४५०/ फेसबुक: @NavjagaranAcademy – यी तालिमहरू बेरोजगार युवाहरू, विद्यार्थी, र आत्मनिर्भर बन्न चाहनेहरूको लागि अत्यन्त उपयोगी सावित हुँदै आएकाे बताएकाे छ ।

ADVERTISEMENT
ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

नेपाल टेलिकमकाे ग्राहकका लागि जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालनमा

नेपाल टेलिकमद्वारा PayG नियन्त्रण सुविधा र ३० दिनको नयाँ डाटा प्याक सार्वजनिक

नेपाल टेलिकमद्वारा थ्रीजी सेवा क्रमश बन्द फोरजीमा रूपान्तरण तीव्र

नेपाल टेलिकमद्वारा थ्रीजी सेवा क्रमश बन्द फोरजीमा रूपान्तरण तीव्र

नेपाल टेलिकमकाे ग्राहकका लागि जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालनमा

नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध समस्या समाधानपछि सेवा

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय सेवा

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय सेवा

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host