ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

ॐ समाज डेण्टल अस्पताल ले लिटल फ्लावर्स स्कुलमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न स्कुल अस्पतालबीच MOU मा हस्ताक्षर


ॐ समाज डेण्टल अस्पताल ले लिटल फ्लावर्स स्कुलमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न स्कुल अस्पतालबीच MOU मा हस्ताक्षर
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौँ, राजन थापा वडा नं. १६, बनस्थली — लिटल फ्लावर्स मन्टेश्वरी स्कुल र ॐ समाज डेन्टल अस्पताल बानस्थली शाखाको संयुक्त आयोजनामा एक दिवसीय निःशुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा विद्यालयका २०२ जना विद्यार्थीलाई दन्त परीक्षण, स्वास्थ्य परामर्श तथा मौखिक स्वच्छता सम्बन्धी सचेतनामूलक सेवा प्रदान गरिएको थियो। यसै अवसरमा विद्यालय र अस्पतालबीच दीर्घकालीन सहकार्यका लागि समझदारीपत्र (MOU) मा हस्ताक्षर पनि गरिएको छ। विद्यालय प्रशासनको सक्रिय भूमिका
कार्यक्रमको सफलतामा विद्यालयका प्रिन्सिपल, शिक्षक तथा शिक्षिकाहरूको उल्लेखनीय योगदान रहेको थियो। प्रिन्सिपलले सम्पूर्ण समन्वय, सम्पर्क, स्थान व्यवस्थापन र टोली सहजीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गरे। शिक्षिकाहरूले विद्यार्थीहरूको व्यवस्थापन, लाइन अनुशासन, विवरण संकलन र सूचना प्रवाहमा सक्रिय सहभागिता जनाए।

अभिभावक र विशिष्ट व्यक्तिहरूको प्रेरणादायी उपस्थिति स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहेका ठकुरीले अभिभावकको तर्फबाट मन्तव्य दिँदै यस्तो सहकार्यले सरकारी विद्यालय सुधारमा सकारात्मक टेवा पुग्ने धारणा व्यक्त गरे। अस्पताल टोलीको समर्पण
शिविर ॐ समाज डेन्टल अस्पताल बानस्थली शाखाकी प्रमुख सबिना पापन गुरुङको नेतृत्वमा सञ्चालित थियो। टोलीमा दन्त चिकित्सक डा. ममता जसवाल, डा. सुदेसा अधिकारी, सहायक जुनु पण्डित, सहयोगी निर्मला कार्की र दुर्गा न्यौपाने सहभागी थिए।गुरुङले भनिन्, “हाम्रो अस्पताल यस्ता बाबु–नानीहरूकै लागि हो। दुर्गम र सुविधाबाट बञ्चित क्षेत्रका बालबालिकालाई सेवा दिन पाउनु हाम्रो सौभाग्य हो। यस आयोजनामा प्रकाश सरको भूमिका अतुलनीय रह्यो।”

ADVERTISEMENT
ADVERTISEMENT

उनले सरकारी विद्यालयको सुधारका लागि सामूहिक समन्वय अपरिहार्य भएकोमा जोड दिँदै भनिन्,
“स्वास्थ्य र शिक्षाको एकीकृत प्रयासबाट मात्र समावेशी र गुणस्तरीय सिकाइ सम्भव छ।”
यस स्वास्थ्य शिविरले शिक्षा र स्वास्थ्यबीचको समन्वयलाई उदाहरणीय बनाउँदै सामुदायिक विद्यालयमा दीर्घकालीन सकारात्मक परिवर्तन सम्भव हुने सन्देश दिएको छ। स्कुल, अस्पताल, सामाजिक संस्था र अभिभावकबीचको सहकार्यले भविष्यमा अझ प्रभावकारी पहलहरू सम्भव हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

चाबहिलमा निर्माण हुँदै नेपालको पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल

चाबहिलमा निर्माण हुँदै नेपालको पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल

बी एण्ड बी अस्पताल र कोरियन एशाेसिएसनबिच समझदारीमा हस्ताक्षर

बी एण्ड बी अस्पताल र कोरियन एशाेसिएसनबिच समझदारीमा हस्ताक्षर

कन्सल्टेन्सीको विज्ञापन गर्ने चिकित्सकलाई सजाय हुन्छ .नेपाल मेडिकल काउन्सिल.

कन्सल्टेन्सीको विज्ञापन गर्ने चिकित्सकलाई सजाय हुन्छ .नेपाल मेडिकल काउन्सिल.

नागरिक समाज नेपालको १९औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

नागरिक समाज नेपालको १९औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host