ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान


संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । नेपाल मेडिकल कलेजले संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति डा. ओजश्वी शेरचनलाई सम्मान गरेको छ । आज शुक्रबार एक कार्यक्रमको आयोजना गरि कलेजको बायोकेमेष्ट्री विभागकी पूर्व सह प्राध्यापक समेत रहनु भएकी समिति सभापति डा. शेरचनलाई सम्मान गरेको हो ।
कार्यक्रममा कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारी, प्रबन्ध निर्देशक डा.सबिहा यासमिन लगायतले सम्मान गर्नुभएको थियो । सो अवसरमा बोल्दै सभापति डा. शेरचनले चिकित्सा शिक्षा क्षेत्रको विकास र स्वास्थ्य क्षेत्रको ब्यापक सुधारका लागि आफुहरुले काम गरिरहेको बताउनु भयो । उहाँले स्वास्थ्य बीमामा देखिएका समस्याहरु समाधानका लागि पनि आफुहरुले गृहकार्य गरिरहेको जिकीर गर्दै निजी क्षेत्रले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा ठूलो टेवा दिएको चर्चा गर्दै सरकार र निजी क्षेत्र सँगसँगै अगाडी जाने उल्लेख गर्नुभयो ।

कार्यक्रमका सभापति समेत रहनु भएका कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले निजी मेडिकल कलेज र स्वास्थ्य संस्थाहरुका समस्या समाधानमा सरकारले ठोस योजनाहरु बनाउनु पर्ने बताउनु भयो । सरकारले ल्याएका सबै प्रकारका स्वास्थ्य सेवाका कार्यक्रमहरु निजी क्षेत्रले सञ्चालन गरेपनि राज्यले त्यस अनुरुप निजी क्षेत्रलाई समेट्न नसकेको बताउँदै उहाँले स्वास्थ्य बीमा कार्यक्रम, गरिब, विपन्न नागरिकलाई दिने निःशुल्क स्वास्थ्य सेवा लगायतमा देखिएका समस्याहरु निराकरणका लागि पहलकदमी लिन अनुरोध गर्नुभयो ।

यस्तै कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले पनि निजी क्षेत्रले स्वास्थ्य सेवा र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले सरकारले निजी क्षेत्रको भूमिकालाई स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । समिति सभापति डा. शेरचनले चिकित्सा शिक्षा क्षेत्रका नितीगत र कानूनी समस्याहरु समाधान गर्न पहल गर्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय लगायतले विभागीय प्रमुखहरुले शुभकामना दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

नेपाल टेलिकमको समर अफर २०८३ सार्वजनिक नयाँ भ्वाइस र डाटा प्याक उपलब्ध

नेपाल टेलिकमको समर अफर २०८३ सार्वजनिक नयाँ भ्वाइस र डाटा प्याक उपलब्ध

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host