ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बी एण्ड बी अस्पताल र कोरियन एशाेसिएसनबिच समझदारीमा हस्ताक्षर


बी एण्ड बी अस्पताल र कोरियन एशाेसिएसनबिच समझदारीमा हस्ताक्षर
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

-जयराम बिडारी

पुष ५ , काठमाण्डौ/ स्वास्थ्य सेवा सुदृढिकरणका लागि बी एण्ड बी अस्पताल र कोरियन एसोसिएशनसँग समझदारीपत्र MOU मा हस्ताक्षर सम्पन्न गरिएको छ । अत्याधुनिक प्रविधि र अनुभवी स्वास्थ्यकर्मीको टोली र गुणस्तरिय सेवा प्रदान गर्दै आएको बी एण्ड बी अस्पतालका वरिष्ठ प्रतिनिधि र कोरिया गणतन्त्रका राजदूत पार्क ते यङको उपस्थितिमा ग्वार्को स्थित अस्पतालमा विशेष कार्यक्रमका बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । समझदारी अनुसार नेपालमा बसोबास गरिरहेका कोरियन समुदाय तथा तीनका परिवारजनमा गुणस्तरिय स्वास्थ्य सेवा सहज रुपमा पुर्याउने उद्धेश्य निहित रहेको बताइएको छ ।

ADVERTISEMENT

सम्झौता अनुसार स्वास्थ्य सचेचना कार्यक्रम, ओपिडी सेवा ,भर्ना,इमेरजेन्सी सुविधा तथा रोग डायग्नोस्टिक सेवामा सहज पहुँचमा सुविधा सहित समग्र सेवा प्रदान गरिने जनाइएको छ । कार्यक्रममा बी एण्ड बी अस्पतालका प्रतिनिधि र कोरियन एसोसिएशनका अध्यक्ष चा सुङ वोनले हस्ताक्षर गरेका थिए । सो समारोहमा बोल्दै अस्पतालका सञ्चालक प्रा.डा. जगदीशलाल बैद्यले वर्तमान अवस्थामा महंगो हुँदै गइरहेको चिकित्सालाई बी एण्ड बी अस्पतालले आधुनिक प्रविधि र दक्ष जनशक्तिको माध्यमबाट प्रभावकारी सेवा दिँदै नेपाली समाजमा सर्व सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए । उनले नेपालमा बसोबास गरिरहेका कोरियन समुदायलाई स्वास्थ्य सेवासँगै कोरियन समुदायसँगको सम्बन्धलाई मजबुत बनाउने यस प्रकारका पहल गर्न पाउनु सुखद र उपलब्धिमुलक हुने बताउँदै आपसी सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गरे ।

यसैगरी अस्पतालका अर्का सञ्चालक प्रा. डा. अशोक बासकोटाले प्राइभेट रुपमा खोलिएको अस्पताल भएर पनि कतिपय दिनहिन बिरामीहरुका लागि निःशुल्क सेवा प्रदान गरेर तीनको जीवन बचाउन पाएकोमा सन्तोष लाग्ने गरेको बताउँदै जनमानसमा महंगो स्वास्थ्य सेवाका गुनासाहरुलाई चिर्न सकिएको बताए । आफुहरुले बेला मौकामा सामाजिक उत्तरदायित्वको भूमिका अनुसार करोडौं मूल्य बराबरको स्वास्थ्य सामग्री सरकारी अस्पताललाई दान दिएर सामाजिक उत्तरदायित्व निभाइरहेको र भविष्यमा समेत त्यस्तै सामाजिक कार्यमाा लागिरहने समेत बताए । यसैगरी नेपालमा रहेका विविध समुदायलाई पुर्याईरहेको स्वास्थ्य सेवालाई अवका दिनमा औपचारिक रुपमा कोरियन समुदायबीच गुणस्तरिय सेवा नपुर्याउन पाउँदा खुशी लागेको बताए ।

सो हस्ताक्षर समारोहमा कोरियन एसोसिएशनका अध्यक्ष चा सुङ वोनले अस्पताल परिवार तथा आफ्ना कोरियन समुदाय बीच औपचारिक सम्झौता भएकोमा खुशी व्यक्त गर्दै नेपाली जनसमुदायमा चीर परिचित बि एण्ड बि अस्पतालको प्रभावकारी र विश्वसनीय नाम र गुणस्तरिय सेवाले कोरियन समुदाय पनि लाभान्वित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा अस्पताल परिवारको तर्फबाट कोरियन राजदूत पार्क ते यङ र एसोसिएशनका अध्यक्ष चा सुङ वोनलाई मयाको चिनो प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host