ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

रवि बज्राचार्यको सुमधुर स्वरमा निश्चल तिम्रो आँखा राज फैजु र अस्मिता लामिछाने अभिनय


रवि बज्राचार्यको सुमधुर स्वरमा निश्चल तिम्रो आँखा राज फैजु र अस्मिता लामिछाने अभिनय
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं / नेपाली संगीतप्रेमीहरूको लागि एक नयाँ रोमान्टिक पप गीत “निश्चल तिम्रो आँखा” हालै सार्वजनिक गरिएको छ, जसले युवा प्रेम, सरलता र नेपालीपनलाई कलात्मक ढंगमा प्रस्तुत गरेको छ। रुद्रांश प्रोडक्सनको प्रस्तुतिमा गित बजारमा आएको हो । गीतमा लोकप्रिय गायक रवि बज्राचार्यको सुमधुर स्वर रहेको छ भने शब्द तथा संगीत सोहन मानन्धरको सिर्जनात्मकता झल्किएको छ। संगीत संयोजन (एरेन्जमेन्ट) मा इमान विक्रम शाहले गीतलाई आधुनिकता र गहिरो भावनात्मकता प्रदान गरेका छन्।

गीतको भिडियो निर्देशनमा शिरीष रत्न तुलाधरले अत्यन्तै मनमोहक दृश्य संरचना तयार पारेका छन्। क्यामेरामा अमृत ट्याटको कुशल दृष्टिकोणले प्रेम भावनालाई जीवन्त बनाएको छ। राज फैजु र अस्मिता लामिछानेको प्रमुख अभिनयले कथालाई प्रेमिल र संवेदनशील बनाउँछ, भने आरभ गौतम र एलभिरा महर्जन बालकलाकारको रूपमा देखिएर भिडियोमा झनै मिठास थपेका छन्।यस गितको बालकलाकार आरभ गौतम र एलभिरा महर्जन अन्तर्राष्ट्रिय किड्स पेजेन्टका बिजेता हुन् ।https://youtube.com/watch?v=O6B6Ge4c-E0&si=om-S_DiBtFvWbJBF

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन

कान्छो प्रधानमन्त्रीको देश

चलचित्र द ब्ल्यू लाइटको गीत सार्वजनिक साथमा भिडियो पनि

चलचित्र द ब्ल्यू लाइटको गीत सार्वजनिक साथमा भिडियो पनि

क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन

कविता ‘घण्टी’

चलचित्र मिरमिरेको ट्रेलर सार्वजनिक

चलचित्र मिरमिरेको ट्रेलर सार्वजनिक

केकी र सुलक्षणले घोषणा गरे पेट्रोल पम्प

केकी र सुलक्षणले घोषणा गरे पेट्रोल पम्प

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host