ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल टेलिकमले तिलिचो र छो रोल्पा ट्रेकिङ रुटमा मोबाइल सेवा सुरु गर्‍यो


नेपाल टेलिकमले तिलिचो र छो रोल्पा ट्रेकिङ रुटमा मोबाइल सेवा सुरु गर्‍यो
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाण्डौं, असोज ३१ / नेपाल टेलिकमले देशका दुई प्रमुख, तर दुर्गम पर्यटकीय गन्तव्यहरूमा सञ्चार सेवा विस्तार गरेको छ। मनाङको तिलिचो बेस क्याम्प र दोलखाको छो-रोल्पा ट्रेकिङ मार्गको नागाउँमा मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो। मनाङ जिल्लाको उच्च हिमाली क्षेत्र पर्ने तिलिचो बेस क्याम्पमा मङ्गलबारदेखि 2G र 4G मोबाइल सेवा सुरु भएको छ। करिब ४३५० मिटरको उचाइमा अवस्थित यस क्षेत्रमा टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत सेवा उपलब्ध गराएको हो। यो सेवा खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प–बाइसघुम्ती हुँदै तिलिचो तालसम्म पुग्ने पदयात्रु, स्थानीय बासिन्दा र व्यवसायीहरूका लागि सञ्चारको भरपर्दो माध्यम बन्ने अपेक्षा गरिएको छ। विज्ञप्तिकाे पुर्णपाठ-:

नेपाल टेलिकमका अनुसार, यस सेवाबाट पर्यटकलाई स्वास्थ्य समस्या आएमा उद्धार कार्य सहज हुने छ भने व्यवसायीहरूलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध हुन पनि मद्दत पुग्नेछ। त्यसैगरी, दोलखाको रोल्वालिङ उपत्यकामा पर्ने छो-रोल्पा ट्रेकिङ मार्गको प्रमुख बस्ती नागाउँमा असोज २८ गतेदेखि V-SAT प्रविधिबाट भ्वाइस सेवा सञ्चालनमा आएको छ। ४१९० मिटरको उचाइमा रहेको यो सेवा बेदिङ–ना–नागाउँ–छो-रोल्पा ताल–दूधकुण्ड–यालुङ बेसक्याम्प–टासी लेप्चा पास बेसक्याम्प क्षेत्रका बासिन्दा र पर्यटकलाई लक्षित गरिएको छ।

ADVERTISEMENT

टेलिकमका अनुसार, पर्यटकिय सिजनका कारण प्राविधिक कर्मचारीहरूलाई कामदार अभाव र असहज परिस्थितिको सामना गर्नु परेपनि उनीहरूको अथक प्रयासले सेवा सञ्चालन सम्भव भएको हो।नेपाल टेलिकमले भौगोलिक रूपमा विकट तथा सेवा प्रवाहमा कठिनाइ रहेका क्षेत्रहरूमा पनि समान रूपमा दूरसञ्चार सेवा पुर्‍याउने प्रतिबद्धता जनाउँदै आएको छ। यस किसिमको सेवा विस्तारले ग्रामीण तथा पर्यटकीय क्षेत्रमा सञ्चार पहुँच अभिवृद्धिमा ठोस योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host