ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

संस्थाकाे कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी


संस्थाकाे कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, पौष २२ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को कोषाध्यक्षमा उमा खड्का पाठकले उम्मेदवारी दिएकी छिन् । उनी इक्यानको अहिलेको कार्यसमिति सदस्य हुन् । इक्यानको निर्वाचन पौष २८ गते सोमबार काठमाडौंमा हुँदैछ । साधारणसभासँगै हुने निर्वाचनले अध्यक्ष, उपाध्यक्ष तीनजना, महासचिव, सचिव दुइजना, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र ९ जना सदस्य रहेको १८ जनाको कार्यसमिति चयन गर्ने छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ । उमाले युएस्ए डिपार्टमेन्टको को–अर्डिनेटर भएर सक्रिय भूमिका निर्वाह गरेकी छिन् । उनको यो भूमिकाको कार्यसमितिभित्र पनि प्रसंशा गरिएको छ । उनले पहिलोपटक नेपालमा युएसएको युसेफ ट्रेनिङ पनि ल्याएकी थिइन् । उनले यो तालिम आफैंमा महत्वपूर्ण भएको र शैक्षिक परामर्श व्यवसायीहरुको हितमा भएको दाबी गरेकी छिन् । उनले युएसको तालिमको संयोजन पनि गरेकी छिन् । सदस्य हुँदा नै धेरै काम गरेर देखाएकी उनले कोषाध्यक्षको भूमिका निर्वाह गर्न पाउँदा एकातिर संस्थाको हितमा काम गर्ने र अर्कातिर संस्थाको कोषलाई बलियो बनाउने बताएकी छिन् ।

१९ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा सक्रिय रहेकी उनी सेनेका एजुकेशन कन्सल्टेन्सी प्रालिकी संचालिका हुन् । उनले इक्यानले गरेका हरेक कार्यक्रममा आफ्नो पहलमा नै आर्थिक व्यवस्थापनामा प्रमुख भूमिका खेलेकी छिन् । इक्यानका पदाधिकारी र सदस्यहरु नै उनको त्यो सक्रियताको कदर गर्दछन् । ब्रिटिस काउन्सिलरको सर्टिफाइड काउन्सिलर उनी शैक्षिक परामर्श क्षेत्रलाई राम्रो बनाउन लागिपरेकी छिन् । उनी इक्यानको कर्पोरेट सोसियल रेस्पोन्सिीबिलिटी (सीएआर) की पनि प्रमुख हुन् । उनकै सक्रियतामा जाजकरकोटमा पुस्तकालय निर्माण भएको छ । जाजरकोटमा गतवर्ष भूकम्प जाँदा पनि उनले त्यहाँ केही राहतका काम गरेकी थिइन् । उनले जिल्ला शाखामा आफ्नै पहलमा तालिम पनि संचालन गरेकी छिन् । ‘ म कोषाध्यक्ष भएपछि कोषलाई बृद्धि गर्ने योजना बनाएको छु, सदस्य हुँदा नै यति धेरै काम गरेको भनेर सबैले कोषाध्यक्षको उम्मेदवारीलाई सकारात्मक रुपमा लिनुभएको छ’ उनले भनिन् ‘सबैको सहयोगले इक्यानलाई राम्रो बनाउने र अन्तर्राष्ट्रिय जगतसम्म विश्वासिलो बनाउने मेरो प्लान हो ।’ उनले बाहिर रहेर बसेका शैक्षिक परामर्श व्यवसायीलाई इक्यानमा आबद्ध गराउने बताएकी छिन् । यो कार्यकालका लागि भएको निर्वाचनमा उनले ९ जना सदस्यमध्ये तेस्रो मत ल्याएर जितेकी थिइन् । ‘जुनसकै संस्था चलायमान हुन पनि आर्थिक रुपमा बलियो हुनुपर्ने भएकाले त्यो जिम्मेवारी निर्वाह गर्न सक्छु भनेर म अघि बढेकी हुँ’ उनले भनिन् ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

गृहमन्त्री ओमप्रकाश अर्यालबाट एआई सेलको उद्‍घाटन

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host