ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

प्रधानमन्त्री बालेन शाह पहिलोपटक संसद्‍मा बोल्दै नीति तथा कार्यक्रममाथि आजदेखि छलफल


प्रधानमन्त्री बालेन शाह पहिलोपटक संसद्‍मा बोल्दै नीति तथा कार्यक्रममाथि आजदेखि छलफल
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेको छ। गत वैशाख २८ गते राष्ट्रपति ले संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

ADVERTISEMENT

आजको बैठकमा प्रधानमन्त्री ले नीति तथा कार्यक्रम माथिको छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू पेश हुने र त्यसमाथि छलफल समेत हुने कार्यसूचीमा उल्लेख छ। बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम पनि रहेको छ। प्रधानमन्त्री बनेपछि उनले संसद्‍मा पहिलोपटक सम्बोधन गर्न लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

NIMB बैंकका CEO पक्राउ

NIMB बैंकका CEO पक्राउ

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

सरकारका ४ महत्वपूर्ण निर्णय कार्यविभाजन नियमावली ई सुशासन र भूमि नियम संशोधन स्वीकृत

नेपाल टेलिकम को खुद मुनाफा ९.८५ प्रतिशतले बढ्यो EPS पुग्यो रु. ४६.४७

नेपाल टेलिकम को खुद मुनाफा ९.८५ प्रतिशतले बढ्यो EPS पुग्यो रु. ४६.४७

सहकारीको नाममा बचत लुट्नेहरूमाथि निर्णायक कारबाहीको माग

सहकारीको नाममा बचत लुट्नेहरूमाथि निर्णायक कारबाहीको माग

सरकारको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक 

सरकारको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक 

अब अनलाइनबाटै नयाँ प्रिपेड eSIM लिन सकिने

अब अनलाइनबाटै नयाँ प्रिपेड eSIM लिन सकिने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host