ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

११ निर्माण कम्पनी कालोसूचीमा १ देखि ३ वर्षसम्म सार्वजनिक खरिदमा सहभागी हुन नपाउने


११ निर्माण कम्पनी कालोसूचीमा १ देखि ३ वर्षसम्म सार्वजनिक खरिदमा सहभागी हुन नपाउने
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं। सरकारले विभिन्न सार्वजनिक निर्माण तथा आपूर्ति कार्य समयमै सम्पन्न नगर्ने ११ वटा निर्माण कम्पनीलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कृष्ण कन्स्ट्रक्सन, सेविका कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी, बेहडाबाबा निर्माण सेवा, विजयश्वरी निर्माण सेवा, दिनकर कन्स्ट्रक्सन तथा ललिता अम्बाय सप्लायर्स एन्ड कन्स्ट्रक्सन कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ।

ADVERTISEMENT

त्यसैगरी लोहनी एन्ड ब्रदर्श, राजेन्द्र निर्माण सेवा, थेगिम कन्स्ट्रसन र सेविका कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी (सम्बन्धित निर्णयअनुसार) लाई डेढ वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ। ओमबुद्ध कन्स्ट्रक्सनलाई भने सबैभन्दा बढी ३ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कालोसूचीमा परेको अवधिभर ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

चलचित्र रोल नंं. १ को छायांकन सुरु

चलचित्र रोल नंं. १ को छायांकन सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह

३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host