ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग


भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं राजन थापा भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेको छ। लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्टको आह्वानमा १५ वटा डिष्ट्रिक्टबाट बाढी प्रभावितका लागि १ करोड रुपैयाँ राहत सहयोग जुटाउने निर्णयअनुसार डिष्ट्रिक्ट ३२५ आई नेपालको तर्फबाट उक्त रकम संकलन गरी मल्टिपल डिष्ट्रिक्टको खातामा तत्काल जम्मा गरिएको हो। बाढीले घरबार, सम्पत्ति तथा जीविकोपार्जन गुमाएका परिवारको पीडामा साथ दिन लायन्स परिवारले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको डिष्ट्रिक्टले जनाएको छ।

ADVERTISEMENT

डिष्ट्रिक्ट ३२५ आईका गभर्नर लायन सूर्य केसीले भावुक हुँदै भन्नुभयो, “भोटेकोशीका बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीले भोग्नुपरेको पीडा सम्झँदा हाम्रो मन अत्यन्तै व्यथित भएको छ। विपद्ले घर, सम्पत्ति र आफन्त गुमाएका परिवारको आँसु देखेर हामी मौन बस्न सक्दैनौँ। आज हामीले गरेको सहयोग रकम सानो हुन सक्छ, तर यसमा लायन्स परिवारको माया, संवेदना र साथको भावना जोडिएको छ। पीडितहरूको दुःखमा हातेमालो गर्नु, उनीहरूको आँसु पुछ्नु र कठिन समयमा आशाको दीप बाल्नु नै हाम्रो मानवीय कर्तव्य हो। भोटेकोशीका प्रभावित परिवारलाई यो दुःखको घडीमा आफूहरू एक्लो नभएको अनुभूति गराउन सकौँ भन्ने हाम्रो हार्दिक चाहना हो।” डिष्ट्रिक्ट ३२५ आई नेपालले सहयोग रकम जुटाउन साथ दिने सम्पूर्ण लायन्स सदस्य, पदाधिकारी तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेको छ। “भोटेकोशीका बाढीपीडितको दुःखमा हातेमालो गर्दै राहत अभियानमा जोडिनुहुने लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौँ,” डिष्ट्रिक्टले जनाएको छ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

मासिक १०० अभियान नेपालको छात्रवृत्ति हस्तान्तरण अभियान सम्पन्न

मासिक १०० अभियान नेपालको छात्रवृत्ति हस्तान्तरण अभियान सम्पन्न

जगडोल सफा गर्न जुटे सयौँ हात

जगडोल सफा गर्न जुटे सयौँ हात

विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग

विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग

मासिक १०० अभियान नेपालको ८०औँ ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

मासिक १०० अभियान नेपालको ८०औँ ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host