ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सुकेधारा स्थित एजिङ होममा निशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न


सुकेधारा स्थित एजिङ होममा निशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौ । काठमाडौँको सुकेधारा स्थित ’एजिङ होम’को आयोजना तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित एक दिवसीय निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । मङलबार बिहान १० बजे देखि ३ बजे सम्म सञ्चालन भएको शिबिरमा १०५ जनाको आँखा परीक्षण गरिएको थियो । एजिङ होमका संस्थापक राजेन्द्र सिंह नेगीले ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राख्दै उहाँहरूको आँखा निरोगी र दृष्टि सफा रहोस् भन्ने पवित्र उद्देश्यका साथ यो विशेष आँखा शिविरको आयोजना गएिको बताए ।  ज्येष्ठ नागरिकहरूमा उमेरसँगै आउने दृष्टिसम्बन्धी समस्यालाई बेलैमा पहिचान गरी सहज उपचार पहुँच पुर्याउन यो शिबिर फलदायी हुने उनको बिश्वास छ ।
आँखा शिविरमा डा. मनिषा गुरुङको नेतृत्वमा ७ जना चिकित्सकहरूको प्राविधिक टोलीले आँखा परीक्षण तथा परामर्श प्रदान गरेको गरेको थियो । परीक्षणका क्रममा १४ जना बिरामीहरूमा मोतिविन्दुको समस्या देखिएको छ । मोतिविन्दु देखिएका ती १४ जना बिरामीहरूको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालको टोलीले सम्पूर्ण खर्च व्यहोर्ने गरी निःशुल्क शल्यक्रिया गर्ने बताएको छ शिविरमा दृष्टिदोष भएका १६ जनालाई निःशुल्क चश्मा बितरण गरिएको थियो । आखाँ शिबिरमा सहभागि अधिवत्ता बिष्णु गिरीले यस्ता शिबिरले आम मानिसमा स्वास्थ्य सम्बन्धी सचेतना बढाउन ठूलो योगदान गर्ने बताए ।
नेपाल आँखा अस्पतालका कार्यकारी बोर्ड सदस्य राजाराम श्रेष्ठको उपस्थतीमा भएको शिबिरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न र सामाजिक सेवामा निरन्तर सक्रिय योगदान पुर्याएको भन्दै कार्यक्रम संयोजक राम केसी तथा समाजसेवी बेबिना खड्कालाई विशेष सम्मान पनि गरिएको थियो । एजिङ होमले आगामी दिनमा पनि ज्येष्ठ नागरिकको स्वास्थ्य र कल्याणका लागि यस्ता सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग

विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा

गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा

विश्व स्तनपान सप्ताहको अवसरमा पत्रकारसँग अन्तरक्रिया

स्तनपान कक्ष स्थापना गर्दै विश्व स्तनपान सप्ताह समापन प्रवर्द्धनमा जोड

विश्व स्तनपान सप्ताहको अवसरमा पत्रकारसँग अन्तरक्रिया

विश्व स्तनपान सप्ताहको अवसरमा पत्रकारसँग अन्तरक्रिया

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host