ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग


विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडाैं । नेपाल मेडिकल कलेज र विरगञ्जकाे नेशनल मेडिकल कलेजले रसुवा, नुवाकाेट, धादिङका बाढीपिडित परिवारकाे लागि संयुक्त रूपमा ७५ लाख सहयोग गरेका छन् । प्राकृतिक विपद्ले निम्त्याएको कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै नेशनल र नेपाल मेडिकल कलेजले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री राहत काेषमा हस्तान्तरण गरेका हुन् । साेमबार नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी नेतृत्वकाे टीमले अर्थमन्त्रालयमै पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राहत रकम हस्तान्तरण गरेका हुन् । रसुवामा आएको बाढी पहिराेबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले दुवै मेडिकल कलेजकाे तर्फबाट प्रधानमन्त्री राहत कोषमा ७५ लाख रूपैंया जम्मा गरिएको नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले बताउनु भयाे ।

‘याे विषम परिस्थितिमा हामी सबैले राज्यसँग हातेमालाे गर्नुपर्छ, देशकाे जुनसुकै क्षेत्रमा जनता पिडामा छटपटाइरहेका छन् भने हामीले पनि आ-आफ्नाे क्षेत्रबाट सहकार्य गर्नैपर्छ भन्ने हाम्राे साेच हाे । राज्यलाइ गर्नुपर्ने जुनसुकै प्रकारकाे सहयाेग गर्न हामी तत्पर छाैं ।’ नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. यासमिनले भन्नुभयाे । राहत रकम लिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि दुई मेडिकल कलेजले पुर्याएकाे याेगदानकाे प्रशंसा गर्नुभयाे । देश संकटमा परेकाे बेला हरेक नागरिकले आफ्नाे तर्फबाट सकेकाे याेगदान गर्नुपर्ने बताउँदै अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रले देखाएकाे उदारता र सहकार्य प्रति कृतज्ञ रहने बताउनु भयाे ।

स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवारीसँगै विपद्को समयमा समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्ने मान्यताका साथ यी कलेजले संस्थागत सहयाेग दिएका हुन् । विपद्को समयमा आर्थिक सहयोग मात्र नभई स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य र ऐक्यबद्धता महत्वपूर्ण हुने भन्दै दुवै मेडिकल कलेजले मानवीय सेवाको भावनालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। दुई स्वास्थ्य संस्थाको यो संयुक्त पहलले विपद्को घडीमा निजी स्वास्थ्य क्षेत्रले निर्वाह गर्न सक्ने सामाजिक भूमिकालाई समेत उजागर गरेको छ । प्रभावित नागरिकको जीवन सामान्य बनाउन राज्यका प्रयासमा हातेमालो गर्दै आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले गरिएको यो योगदानले ‘विपद्मा सबैको साथ’ भन्ने मानवीय भावनालाई थप बलियो बनाएको छ ।

ADVERTISEMENT

नेशनल मेडिकल कलेज, वीरगञ्ज र नेपाल मेडिकल कलेज, काठमाडौंले आगामी दिनमा पनि रसुवासहित देशका विभिन्न क्षेत्रमा विपद्बाट प्रभावित नागरिकको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यमा सहकार्य र योगदानलाई निरन्तरता दिनेबताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पटापमा भव्य रूपमा सम्पन्न

तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पटापमा भव्य रूपमा सम्पन्न

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सरकार फेरिए पनि फेरिएन मानवअधिकारको अवस्था? आयोगका सिफारिस कार्यान्वयनमाथि प्रश्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host