ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग


नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदमा योग्य तथा अनुभवी जनशक्ति नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । कलेजकाे चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन अनुभवी सहायक प्राध्यापक/लेक्चरर, स्टाफ नर्स सहित इन्जिनियरहरू समेत माग गरेकाे हाे । शुक्रबार एक सूचना प्रकाशित गरी कलेजले सहायक प्राध्यापक/लेक्चरर, विद्युत् इन्जिनियर, बायोमेडिकल इन्जिनियर, क्याथ ल्याब प्राविधिक, स्टाफ नर्स तथा डेन्टल हाइजिनिस्ट लगायतका विभिन्न पदमा कर्मचारी माग गरेको जनाएकाे छ ।
ADVERTISEMENT
सहायक प्राध्यापक/लेक्चरर पदका लागि ग्यास्ट्रोएन्टेरोलोजी मेडिसिन, कार्डियोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर तथा न्युरोलोजीमा डीएम/एमडी (५ वर्षे) तथा सम्बन्धित फेलोसिप प्राप्त गरेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, रेडियोडायग्नोसिस (इन्टरभेन्सनल रेडियोलोजी), बायोकेमिस्ट्री, फरेन्सिक मेडिसिन तथा मेडिकल इमेजिङ टेक्नोलोजी सम्बन्धी शैक्षिक योग्यता भएका उम्मेदवारका लागि पनि अवसर खुला गरिएको छ । विद्युत् इन्जिनियर, बायोमेडिकल इन्जिनियर, क्याथ ल्याब प्राविधिक, स्टाफ नर्स तथा डेन्टल हाइजिनिस्ट पदका लागि सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता, व्यावसायिक दर्ता तथा लाइसेन्स प्राप्त गरेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।
सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने र उम्मेदवारहरूले तोकिएको योग्यता तथा अनुभव पूरा गरेको हुनुपर्ने बताइएकाे छ । इच्छुक तथा योग्य उम्मेदवारहरूले नेपाल मेडिकल कलेजको करियर पोर्टलमार्फत अनलाइन आवेदन फाराम भर्न सक्नेछन् । साथै, आफ्नो बायोडाटा तथा आवश्यक कागजात career@nmcth.edu मा इमेलमार्फत पठाउन सकिनेछ ।उम्मेदवारहरूले आवेदन दिनुअघि सम्बन्धित पदका लागि तोकिएका योग्यता, अनुभव तथा अन्य आवश्यक सर्तहरू ध्यानपूर्वक अध्ययन गर्नुपर्नेछ । कलेजले गुणस्तरीय स्वास्थ्य सेवा, उत्कृष्ट चिकित्सा शिक्षा र करुणामय सेवाका लागि समर्पित हुँदै स्वास्थ्य क्षेत्रमा समर्पित हुने चाहने दक्ष जनशक्तिलाई आफ्नो संस्थासँग जोडिन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग

विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

सुकेधारा स्थित एजिङ होममा निशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

सुकेधारा स्थित एजिङ होममा निशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा

गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा

विश्व स्तनपान सप्ताहको अवसरमा पत्रकारसँग अन्तरक्रिया

स्तनपान कक्ष स्थापना गर्दै विश्व स्तनपान सप्ताह समापन प्रवर्द्धनमा जोड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host