ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

तलब–भत्ता वृद्धि कार्यान्वयनसँगै अर्थ मन्त्रालयको कडाइ


समता शुल्क फिर्ताका लागि १५ दिनको समय
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने नयाँ तलबमानअनुसार सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिका कर्मचारीको तलब, ग्रेड र प्रोत्साहनभत्ता उपलब्ध गराउन चार सर्त पालना गर्न निर्देशन दिएको छ। मन्त्रालयले नयाँ तलबमानअनुसार तह र पदका आधारमा तलब निर्धारण गर्न भनेको छ। हाल पाइरहेकोभन्दा प्रोत्साहनभत्ता कम हुने अवस्थामा घटेको रकम बराबर मात्र थप भत्ता दिनुपर्ने व्यवस्था गरिएको छ।

कार्यसम्पादन सूचकमा आधारित प्रोत्साहनभत्ता क्रमशः लागू गर्न तथा नयाँ ग्रेडदर पुरानोभन्दा कम भएमा सोहीअनुसार ग्रेड निर्धारण गर्न पनि निर्देशन दिइएको छ। अर्थ मन्त्रालयको सहमतिबिना थप आर्थिक दायित्व सिर्जना हुने गरी अन्य भत्ता तथा सुविधा वृद्धि नगर्न समेत सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइएको छ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ

सारथी इक्विटी फण्डको दोस्रो साधारण सभा सम्पन्न शेयरधनीलाई १० प्रतिशत नगद लाभांश

सारथी इक्विटी फण्डको दोस्रो साधारण सभा सम्पन्न शेयरधनीलाई १० प्रतिशत नगद लाभांश

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सामाजिक सद्भाव र सुरक्षा समन्वयमा जोड

बाढीपीडितको साथमा सरकार, मन्त्रीले दिए एक महिनाको तलब

साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अगाडि बढाउदै

साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अगाडि बढाउदै

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

सुनको मूल्यमा भारी वृद्धि, चाँदीको मूल्यमा पनि वृद्धि

सुन र चाँदीको मुल्यमा वृद्धि

सुनको भाउ स्थिर, चाँदीमा प्रतितोला २५ रुपैयाँले गिरावट

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host