ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

निर्माण सामग्रीको मूल्यवृद्धिविरुद्ध व्यवसायीको धर्ना ठेक्का रकम समायोजनको माग


निर्माण सामग्रीको मूल्यवृद्धिविरुद्ध व्यवसायीको धर्ना ठेक्का रकम समायोजनको माग
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं। इन्धनसहित निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघ ले सडक विभाग र जलस्रोत विभागमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको छ।
महासंघ तथा यससँग आबद्ध एशोसिएट सदस्य समन्वय समितिले बिहीबार आयोजना गरेको धर्नामा व्यवसायीहरूले सरकारको बेवास्ताका कारण देशभरका धेरै आयोजना बन्द हुने अवस्थामा पुगेको बताएका छन्। व्यवसायीहरूले सडक विभागका महानिर्देशक विजय जैसी र सिँचाइ विभागका उपनिर्देशक डा. सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। महासंघका महासचिव शिवहरी घिमिरेले निर्माण सामग्रीको चर्को मूल्यवृद्धिका कारण व्यवसायीहरू गम्भीर संकटमा परेको बताए।

उनले बढेको बजार मूल्यअनुसार ठेक्का रकम समायोजन गर्नुपर्ने, रोकिएका आयोजनाको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण बनाउनुपर्ने माग गरे। साथै आगामी बजेटमा आयोजनाका लागि स्पष्ट बजेट शीर्षक र भुक्तानीको सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ। आन्दोलनकै क्रममा व्यवसायीमाथि भइरहेको धरपकडप्रति पनि महासंघले आपत्ति जनाएको छ। अनुसन्धानको नाममा व्यवसायीलाई दुःख दिँदा लगानीको वातावरण बिग्रिएको महासंघको आरोप छ। महासंघले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने लगायत थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ। निर्माण व्यवसायीका अनुसार इन्धनको मूल्यवृद्धिसँगै सिमेन्ट, डण्डी, बालुवा लगायत सामग्रीको मूल्य बढेको छ भने बिटुमिन अभावले सडक निर्माणमा प्रत्यक्ष असर परेको छ। मूल्य समायोजन निर्देशिका तत्काल लागू गर्नुपर्ने र मूल्यवृद्धिबाट परेको असरमा सहुलियत दिनुपर्ने माग पूरा नभएसम्म काम अघि नबढाउने चेतावनी व्यवसायीहरूले दिएका छन्।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पाँच बुद्धे प्रतिबद्धताका साथ जानकीमा सार्बजनिक सुनुवाई

पाँच बुद्धे प्रतिबद्धताका साथ जानकीमा सार्बजनिक सुनुवाई

समग्र सहकारी अभियानको साझा उम्मेदवार सागरनाथ कपाली दुई दशकको अनुभवले जित सुनिश्चित हुने विश्वास

समग्र सहकारी अभियानको साझा उम्मेदवार सागरनाथ कपाली दुई दशकको अनुभवले जित सुनिश्चित हुने विश्वास

नेपाली कम्युनिस्ट पार्टी लाई खरेलले दिएका यी हुन नाै सुझावहरु

नेपाली कम्युनिस्ट पार्टी लाई खरेलले दिएका यी हुन नाै सुझावहरु

दिपावलीको अवसरमा सार्वजनिक अनुशासन र सुरक्षाका लागि प्रशासनको अनुरोध

दिपावलीको अवसरमा सार्वजनिक अनुशासन र सुरक्षाका लागि प्रशासनको अनुरोध

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

चलचित्र शिवांश च्याप्टर १ कात्तिक २७ गतेदेखि रिलिज हुँदै

चलचित्र शिवांश च्याप्टर १ कात्तिक २७ गतेदेखि रिलिज हुँदै

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host