ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

कोशी प्रदेशका साना तथा मझौला उद्यमलाई राष्ट्रिय वाणिज्य बैंकको ३ करोडसम्म कर्जा


कोशी प्रदेशका साना तथा मझौला उद्यमलाई राष्ट्रिय वाणिज्य बैंकको ३ करोडसम्म कर्जा
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, जेठ ७ । राष्ट्रिय वाणिज्य बैंक ले उदय परियोजना अन्तर्गत “कोशी प्रदेश साना तथा मझौला उद्यम कर्जा” लगानी गर्ने भएको छ । साना तथा मझौला कर्जा लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच भएको सम्झौताअनुसार “सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२” कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ ।
स्विजरल्याण्ड सरकारको Swiss Agency for Development and Cooperation तथा कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको उदय परियोजना अन्तर्गत कोशी प्रदेशका साना तथा मझौला उद्यम व्यवसायमा प्रवाह हुने कर्जाको सुरक्षण गरिनेछ । यसका लागि प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच स्थापना भएको “कोशी प्रदेश साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोष” मार्फत कर्जा सुरक्षणको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार योजना अन्तर्गत RBB SME Loan प्रोडक्ट पेपरको अधिनमा रही कृषि, उद्योग, सेवा लगायत साना तथा मझौला व्यवसाय क्षेत्रमा ३० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म कर्जा प्रवाह गरिनेछ । कर्जामा बैंकको नियमानुसार न्यूनतम ब्याजदर र प्रशोधन शुल्क कायम गरिएको जनाइएको छ ।
वि.सं. २०२२ साल माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभर ३१४ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३३४ एटिएम तथा ९९ शाखारहित बैंकिङ सेवामार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले उक्त जानकारी दिएका हुन् ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल टेलिकमको नयाँ प्रवक्तामा कमल लामिछाने नियुक्त

नेपाल टेलिकमको नयाँ प्रवक्तामा कमल लामिछाने नियुक्त

नेपाल बैंकद्वारा विभिन्न संस्था तथा होटलसँग छुट सुविधा सम्बन्धी सम्झौता

नेपाल बैंकद्वारा विभिन्न संस्था तथा होटलसँग छुट सुविधा सम्बन्धी सम्झौता

काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागि सहभागी सबै विदेशी टोली नेपालमा

काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागि सहभागी सबै विदेशी टोली नेपालमा

एभरेष्ट इन्जिनियरिङ कलेजमा तीन दिने शोध लेखन तालिम सम्पन्न

एभरेष्ट इन्जिनियरिङ कलेजमा तीन दिने शोध लेखन तालिम सम्पन्न

सरोकारवालासँग छलफल गरेर मात्रै होटलमा एम्आरपी लागू गर्न नेपाल उद्योग व्यापार महासंघको माग

सरोकारवालासँग छलफल गरेर मात्रै होटलमा एम्आरपी लागू गर्न नेपाल उद्योग व्यापार महासंघको माग

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host