ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

वन फडानी विरुद्ध मन्त्रालयमा उजुरी


वन फडानी विरुद्ध मन्त्रालयमा उजुरी
ADVERTISEMENT
ADVERTISEMENT

२०८१ वैशाख ७, काठमाडौँ । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वार्ड नं दुई (२)स्थित रिखेश्वर सामुदायिक वनमा त्यहाँका केही बिचौलिया र स्थानीय तस्करहरूको मिलेमतोमा सालको रुख तथा काठहरू अनाधिकृत रुपमा ओसारपसार गरेको पाइएको छ। रिखेश्वर सामुदायिक वनका केही कर्मचारी र बिचौलिया मिली जंगलमा रहेको सालका रुख धमाधम फडानी गरी ओसारपसार गर्न लागेपछि त्यहाँको वातावरण बिग्रने र जनतामा त्यसको प्रत्यक्ष असर पर्न  सक्ने भन्दै केही युवाहरु मिलेर वन तथा वातावरण मन्त्रालयमा निवेदन दिएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

स्थानीय प्रशासनलाई जानकारी गराउँदा पनि कुनै सुनवाई नभएपछि त्यहाँका बासिन्दाले मन्त्रालयसम्म पुगी ध्यानाकर्षण गराएका हुन् । निवेदनमा भनिएको छ, वनजङ्गल संरक्षण गर्नु हामी सबैको कर्तव्य हो। त्यसभित्र हुने गरेको अनाधिकृत सालका रुख फडानी र ओसारपसारले वातावरणलाई प्रत्यक्ष असर गरिरहेको हुँदा त्यसबाट प्रकृतिलाई वातावरणलाई पर्ने असर रोकी वनको संरक्षण गरी गराई पाउँ भनी मन्त्रालयमा उजुरी परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

व्यावसायिकभन्दा बाहिरको कदम पियारी किन फरक छ

व्यावसायिकभन्दा बाहिरको कदम पियारी किन फरक छ

सहकारी ठगीविरुद्ध सरकार कडा मणि गणेश प्रकरणमा पीडितको अन्तिम चेतावनी

सहकारी ठगीविरुद्ध सरकार कडा मणि गणेश प्रकरणमा पीडितको अन्तिम चेतावनी

पाथीभरा क्षेत्रमा नेपाल टेलिकमको 4G सेवा सुरु

पाथीभरा क्षेत्रमा नेपाल टेलिकमको 4G सेवा सुरु

चलचित्र महाराजधिराजको भव्य शुभमुहूर्त २५ गतेबाट छायांकन

चलचित्र महाराजधिराजको भव्य शुभमुहूर्त २५ गतेबाट छायांकन

मोफसलमा रोल नं १ को धमाकेदार प्रचार

मोफसलमा रोल नं १ को धमाकेदार प्रचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host