ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

शुरु भयो काभ्रे उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी, भिडन्तमा देखियो त्रिपक्षीय रुप


शुरु भयो काभ्रे उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी, भिडन्तमा देखियो त्रिपक्षीय रुप
ADVERTISEMENT
ADVERTISEMENT

१४ वैशाख काठमाडौं । बनेपा/काभ्रे उद्योग बाणिज्य संघमा चुनावी सरगमी बढेको छ । आगामी जेठ १९ गते ४२ औं साधारण सभा सहित अधिबेशन गर्ने निर्णयसँगै ब्यवसायीहरु बीच नेतृत्वका चयनलाई लिएर सरगर्मी बढेको हो ।बनेपा बजारमा पछिल्लो समय त्रिपक्षीय समुह बीच चुनाव हुने हल्ला फिजाईएको छ । अघिल्लो निर्वाचनमा दुई हजार भन्दा धेरै सदस्य भए पनि करिव एक हजार मत खसेको थियो । दुई समुह बनेर निर्वाचनमा होमिएको अघिल्लो कार्य समितिले करिव तीन वर्ष कार्यकाल विताएका छ । हरेक दुई दुई वर्षमा हुने निर्वाचन अधिबेशन यो वर्ष तीन वर्ष पुग्न लाग्दा हुन लागेको हो ।

ADVERTISEMENT

महासंघको नेतृत्वका लागि वर्तमान कार्य समितिमा रहेका उद्योगी ब्यवसायीहरु बीच सर्वसम्वत नेतृत्व चयनको प्रयास शुरु गरिएको छ। अघिल्लो पटक निर्वाचन पछि निर्वाचित समितिलाई काम गर्ने वातावरण सहज नभएको अनुभुति गर्दै यो पटक ब्यवसायीहरुले सहमतिमा साझा नेतृत्व चयन गर्ने प्रयास गरेका छन् । यो पटक व्यवसायीको हकहितका लागि जो उभिन्छ र व्यवसायीलाई जसले सहजिकरण गर्दछ उसैलाई चुनाब जिताउन लागि पर्ने भन्दै काभ्रे उधोग बाणिज्य संघका सदस्य सुर्य श्रेष्ठले बताए ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

व्यावसायिकभन्दा बाहिरको कदम पियारी किन फरक छ

व्यावसायिकभन्दा बाहिरको कदम पियारी किन फरक छ

सहकारी ठगीविरुद्ध सरकार कडा मणि गणेश प्रकरणमा पीडितको अन्तिम चेतावनी

सहकारी ठगीविरुद्ध सरकार कडा मणि गणेश प्रकरणमा पीडितको अन्तिम चेतावनी

पाथीभरा क्षेत्रमा नेपाल टेलिकमको 4G सेवा सुरु

पाथीभरा क्षेत्रमा नेपाल टेलिकमको 4G सेवा सुरु

चलचित्र महाराजधिराजको भव्य शुभमुहूर्त २५ गतेबाट छायांकन

चलचित्र महाराजधिराजको भव्य शुभमुहूर्त २५ गतेबाट छायांकन

मोफसलमा रोल नं १ को धमाकेदार प्रचार

मोफसलमा रोल नं १ को धमाकेदार प्रचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host