ADVERTISEMENT
६ असाेज काठमाडौं । इन्जिनियर नबराज बजगाईको गितको बोल – तामाकोसी तरेर गइहाल्यौ रिलिज भएको छ। अभिनय, शब्द र संगीत आफ्नै रहेको गीतमा स्वर पनि आफ्नै छ,भने साथमा पुर्णकला बि सि रहेकि छन्।
अन्य अभिनयमा साया भण्डारी,सुमन काफ्ले, बिबेक भुसन दाहाल रहेका छन्। संकरा डिजिटलमा छायांकन गरिएको म्युजिक भिडियोमा निर्देशक विक्रम चाैहान रहेका छन्,व्यवस्थापनमा बिस्नु तामाङ छन्।
ADVERTISEMENT











