ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

चलचित्र ‘रातो घाम’को शुभ मुर्हत सम्पन्न


चलचित्र ‘रातो घाम’को शुभ मुर्हत सम्पन्न
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

मङ्सिर ५ काठमाडौ । चलचित्र‘रातो घाम’को शुभ मुर्हत सम्पन्न गरिएको छ । चलचित्र युनिटले राजधानीको भद्रकाली मन्दिरमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको मुर्हत कार्य सम्पन्न गरिएको हो । ग्रेट हिमालयन फाउन्डेसनको व्यानरमा निर्माण हुँदैछ । सुशील आले थापा मगर ,कमल बहादुर बुढाथोकी, ढ्क बहादुर श्रेष्ठ, शान्तिदिप रेग्मी निर्माता रहेको फिल्ममा रहेका छ्न्। प्रदिप पाठक नक्कली प्रचण्डको निर्देशन रहने छ। चलचित्रको कथा शान्तिदिप रेग्मीले लेखेका छ्न । गितकार कमल बहादुर बुढाथोकी रहेका हुन।

टपन मिश्र को छायांकन, मनराम केसि को नृत्य, जगत तामाङ को द्वन्द्व, सुमन खकुरेल को सम्पादन कलर हुने छ। शुभ-मुहूर्त कार्यक्रमा यो चलचित्रका निर्माण टिम तथा चलचित्रका मुख्य कलाकारहरु – नायक युद्ध जङ्ग थापा, नायिका प्राप्ती बुढाथोकी रहेको छ्न। चलचित्रमा बद्री पुडासैनी , मनराम केशी , भगत शाह, जगत तामाङ्ग लगायतका छ्न् ।

निर्देशक प्रदीप पाठकले निर्देशन गर्नेे चलचित्रको
क्ल्याप हानेका छन्। नरिवल फुटाएर शुभ-मुहूर्त गरेको चलचित्रको सामाजिक कथामा आधारित हुने निर्माताको दाबी छ। निर्देशकले यो चलचित्र आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताउदै भने, ’यो चलचित्र मेरो लागि निकै च्यालेन्ज छ। निर्माता ढक बहादुर श्रेष्ठका अनुसार यो चलचित्र फरक तरिकाले निर्माण हुने भएकोले आफु यो चलचित्रको निर्माणमा जोडीएको बताए ।

ADVERTISEMENT

फिल्मको छायांकन मङ्सिर १६ गते बाटै सुरु हुने भएको छ। करिब ३० दिन छायांकन सेड्युल रहेको यस फिल्मको छायांकन काभ्रे र ताप्लेजुङका विभिन्न रमणीय स्थानहरूमा गरिँदैछ। नेपालीहरुले विभिन्न काल खन्डमा मुखियाहरुले दिएका दु:ख पिडाहरुको बारेमा फिल्मले सामाजिक कथाबस्तुमा बोल्ने छ,साथै  नेपाली समाजमा रहेको रुढीबाढी चरीत्र प्रस्तुत गरिने छ।

चलचित्रका कथा लेखक शान्तिदिप रेग्मीले भने
अरु नेपाली चलचित्रमा भन्दा ‘रातो घाम’ मा दर्शकले फरकपन पाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘म नेपाली चलचित्रभन्दा पनि विश्व चलचित्र भनेर ट्याग दिन रुचाउँछु किनकी विश्वभरिकै दर्शकलाई लक्षित गरेर बाहिर अझै जाओस् भन्ने आशा हो । एकदमै राम्रो चलचित्र बन्दै छ , तपाईहरुको सहयोगको खाँचो छ।उहाँका अनुसार चलचित्रमा हाँसो, त्रास, र असफलता सफलता सहितको सङ्घर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ । चलचित्रका नायक युद्ध जङ्ग थापाले आफुले सानै बेलादेखी नै फिल्म हेर्दै सिक्दै आएकोले अहिले आएर चलचित्रमा मुख्य पात्रको रूपमा खेल्न पाउदा आफु निकै उत्साहित रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन

कान्छो प्रधानमन्त्रीको देश

सामान ढुवानी व्यवस्थालाई प्रवाभकारी बनाउनु राज्यको आवश्यकता हो मुख्यमन्त्री बाँनिया

सामान ढुवानी व्यवस्थालाई प्रवाभकारी बनाउनु राज्यको आवश्यकता हो मुख्यमन्त्री बाँनिया

चलचित्र द ब्ल्यू लाइटको गीत सार्वजनिक साथमा भिडियो पनि

चलचित्र द ब्ल्यू लाइटको गीत सार्वजनिक साथमा भिडियो पनि

क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन

कविता ‘घण्टी’

चलचित्र मिरमिरेको ट्रेलर सार्वजनिक

चलचित्र मिरमिरेको ट्रेलर सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host