ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

एप्क्यानद्धारा जाल्सानको नवनिर्वाचित कार्यसमितिलाई सम्मान र बधाई


एप्क्यानद्धारा जाल्सानको नवनिर्वाचित कार्यसमितिलाई सम्मान र बधाई
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौ, जेष्ठ ७ं । जापान जाने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिने शैक्षिक परामर्श व्यवसायीहरुको साझा संस्था जापानीज भाषा स्कुल संघ (जाल्सान) को नवनिर्वाचित कार्यसमितिलाई शैक्षिक परामर्श दातृहरुको अर्को संस्था शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) ले बुधबार सम्मान गरेको छ । काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा एप्क्यानले जाल्सानको नयाँ कार्य-समितिलाई बधाई दिँदै सम्मान गरेको छ।एप्क्यानले नयाँ कार्यसमितिलाई कार्यकालको सफलताको शुुुुुुभकामना व्यक्त गरेको छ । एप्क्यानका महासचिव अनिल शर्माले नयाँ समितिलाई त्रधाई र शुुुुुुभकामना दिन कार्यक्रम आयोजना गरिएको बताए ।

उनले शैक्षिक व्यवसायीका मुद्दाहरुमा आफूूहरु सँगै मिलेर जाने पनि बताएका छन् । झण्डै २ वर्षअघि प्रज्वल बस्नेतको अध्यक्षतामा एप्क्यान गठन भएको थियो।एप्क्यानले गरेको यो कामलाई धेरैले सकरात्मक मानेका छन् । गत चैत्र ८ गते काठमाडौंमा भएको जाल्सानको १२ औं वार्षिक साधारणसभाले रमेश देवकोटाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको थियो । देवकोटा यसअघि पनि अध्यक्ष थिए । कार्यसमितिको निवर्तमान अध्यक्षमा झम्कलाल श्रेष्ठ ‘विशाल’, प्रथम उपाध्यक्षमा महेशकुमार श्रेष्ठ, द्धितीय उपाध्यक्षमा सुरेन्द्र शाही, महासचिवमा अरुण पाण्डे, सचिवमा कोषराज गिरी र कोषाध्यक्षमा ध्यानबहादुर सुव्वा ‘ललित’ चयन भएका थिए।त्यस्तै कार्यसमितिको सदस्यहरुमा अमृत गिरी, विमलराज गिरी, महेन्द्र थापा, रोशन बानियाँ र सुनिल महर्जन चयन भएका थिए ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कर्मचारी संघसंगठन खारेज गर्ने सरकारको घोषणाप्रति ट्रेड युनियनको आपत्ति

कर्मचारी संघसंगठन खारेज गर्ने सरकारको घोषणाप्रति ट्रेड युनियनको आपत्ति

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

ट्रेड युनियन खारेज गर्ने विषयमा पेशागत महासङ्घ नेपालको आपत्ति

ट्रेड युनियन खारेज गर्ने विषयमा पेशागत महासङ्घ नेपालको आपत्ति

डिजिटल युगमा युवा र नेपालको भविष्यको राजनीति र पुनर्जागरणमा नयाँ चेतनाको खोजी

डिजिटल युगमा युवा र नेपालको भविष्यको राजनीति र पुनर्जागरणमा नयाँ चेतनाको खोजी

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host